Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


माओवादीहरुलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौताको विपरित : उपाध्यक्ष सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडी बढाउनुपर्ने बताउनुभएको छ । शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

विराटनगरमा महिलाहरुद्वारा लघुवित्त संरक्षणको माग

विराटनगर । विराटनगरमा लघुवित्त वित्तीय संस्था संरक्षणको माग गर्दै महिलाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी विभिन्न लघुवित्त संस्थामा आबद्ध महिला सदस्यहरूले लघुवित्तविरुद्धको गतिविधि रोक्न माग गर्दै विराटनगर बजार परिक्रमा

रौतहटमा दुई वर्षमा पनि बनेन स्वास्थ्य केन्द्र भवन

काठमाडौं । रौतहटमा दुई वर्ष अघि शिलान्यास भएको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्रको १५ बेडको भवन निर्माणको काम अझै सुरु भएको छैन । दुई वर्ष अघि कटहरियाका तत्कालीन नगर प्रमुख

हुम्लामा हेलिकप्टरबाट नुन ढुवानी

काठमाडौं । हुम्लामा नुनको अभाव हुन थालेपछि हेलिकप्टर मार्फत ढुवानी गरिएको छ । नुनको अभाव हुन नदिन खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएको हो । गाउँपालिकाको पाँचवटै वडाका

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द

एजेन्सी । अमेरिकाको ठूलो मध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएको छ । घटनालाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ

गठबन्धनबाट तीन जनाको उम्मेदवारी पर्ने देखियो : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत) ले जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताउनुभएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा दलहरुले

सत्तासाझेदार दलमा जुटेन सहमति

काठमाडौं । सत्तासाझेदार १० दल उपराष्ट्रपतिमा साझा उम्मेदवार चयन गर्न असमर्थ भएका छन् । शनिबार बिहान बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएपनि कुनै सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष

एमालेबाट पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार

काठमाडौं । नेकपा (एमाले) ले पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप

सोमपालले क्यानडाको सिटी टी–ट्वान्टी लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले क्यानडाको एक घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । क्यानडामा आयोजना हुने फ्लावर सिटी टी–ट्वान्टी लिग २०२३ मा सोमपाल

मलेसियाका पूर्वप्रधानमन्त्रीमाथि शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणको अभियोग

एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनमाथि शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणको अभियोग लागेको छ । पूर्वप्रधानमन्त्री मुहिद्दीनलाई शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणलगायत ६ वटा मुद्दामा अभियोग लगाइएको हो । विभिन्न