काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्बाट दोस्रोपटक विश्वासको मत माग्ने तयारीमा रहनुभएको छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ वा ७ गते विश्वासको मत लिने तयारी भइरहेको प्रधानमन्त्रीका मुख्य राजनीतिक
काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा सत्तापक्षीय दलहरूबीच विवाद हुने डरले यतिबेला १६ वटा मन्त्रालयको जिम्मेवारी एक्लैले लिएका छन् । जसका कारण अर्थ, गृह, शिक्षाजस्ता मन्त्रालय सुनसान
काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिने कांग्रेसको निर्णयप्रति एमालेले
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा बिहीबारदेखि लागू हुने गरी डीडीसीले लिटरमा ११ रुपैयाँले दूधको मूल्य बढाएको हो ।
काठमाडौं । देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९५० जनाको नमूना परीक्षण गरिएको थियो । १३३ जनाको पीसीआर र ८१७ जनाको एन्टीजेन विधिबाट
एजेन्सी । उडानकै क्रममा विमानभित्र एक यात्रुको मृत्यु भएपछि भारतीय निजी वायुसेवाको एउटा विमानले पाकिस्तानमा आकस्मिक अवतरण गरेको छ। दिल्लीबाट सोमवार दोहाका लागि उडेको इन्डिगो विमानमा उक्त दुःखद घटना भएको
काठमाडौं । काठमाडौंमा बिहीबारदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सवमा ५५ देशबाट आवेदन
एजेन्सी । दक्षिण भारतीय अभिनेता नानी र आभिनेत्री कीर्ति सुरेश अभिनीत फिल्म ‘दसरा’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नानीको एक्सनलाई देखाइएको छ । फिल्मको ट्रेलर हेरेपछि दर्शकले नानीको
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उहाँका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएका छन् । पूर्वप्रधानमन्त्री खानले पनि
काठमाडौं। चलचित्र विकास बोर्डले चलचित्रको पटकथा लेखन र निर्देशन बिषयमा तीन दिने विशेष कार्यशाला आयोजना गर्ने भएको छ । भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया,