Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट आज दोस्रो पटक विश्वासको मत लिंदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साेमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनु हुने भएकाे छ । साेमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्रीको सम्पत्ति विवरण किन गोप्य ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको तीन महिना बित्न लाग्दा पनि आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री दाहालसहित सात जना मन्त्रीको सम्पत्ति विवरण’दयगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको

कुराकानी रेकर्ड गर्न सक्ने कानून ल्याइँदै !

काठमाडौं । सरकारले व्यक्तिगत कुराकानीलाई मोबाइलमा रेकर्ड गर्न सक्ने कानूनको मस्यौदा तयार गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार ऐन संशोधनका लागि तयार पारेको विधेयक मस्यौदाको दफा ७७ को

भेरी करिडोरमा आधा दर्जन पुल अलपत्र

जाजरकोट । भेरी करिडोरमा आधा दर्जन पुल अलपत्र परेका छन् । क्याराभान कन्स्ट्रक्सनले ठेक्का सकारेका जाजरकोड डोल्पा सडक खण्डमा पर्ने आधा दर्जन पुल अलपत्र परेका हुन् । सडक विभागको पुल

संस्थागत निक्षेपको ब्याजदर घटाउनु कति व्यवहारिक ?

काठमाडौं । पछिल्ला दिनमा बैंक ब्याजदर माग गर्दै उद्योगी व्यवसायीले आन्दोलन गरिरहँदा उठेको एउटा विषय हो, संस्थागत निक्षेपको ब्याजलर घटाउने । कर्जाको ब्याजदर नियन्त्रणको लागि अर्थात व्यवसायीकै भाषामा एकल अंकमा

शतप्रतिशत सांसदको विश्वासको मत मिल्ने प्रधानमन्त्री दाहालको विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले प्रतिनिधि सभा बैठकबाट शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री

चलचित्र ‘नांगो गाउँ’को वर्कसप सकियो

काठमाडौं । चलचित्र ‘नांगो गाउँ’को वर्कसप सकिएको छ । हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको यस चलचित्रको १५ दिनसम्म वर्कसप गरिएको हो । चलचित्र निर्माण टिमले

स्ववियु निर्वाचनः श्रीकोटमा अनेरास्ववियुको प्यानलै विजयी

बैतडी । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्र्तगतको श्रीकोट बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ । अनेरास्ववियुका शम्भु गिरी २९ मतान्तरले सभापति विजयी भएका छन्

थप २ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप २ जनामा कोरोना क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८३ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १ जनामा कोरोना संक्रमण

बाह्यक्षेत्रका सुधारका तथ्यांकले पनि सम्हालिएनन् शेयर बजारका लगानीकर्ता

काठमाडौं । चैतदेखि बैंक वित्तीय संस्थाका ब्याजमा केही कमी आउन थालेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा पनि बाह्य क्षेत्र सकारात्मक बन्दै गएको देखिएको छ । तर पनि