Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


पाहाँचः ह्रे पर्व आजदेखि सुरू

काठमाडौं । धार्मिक र ऐतिहासिक महत्वकाे पाहाँचःह्रे पर्व सोमबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष नेपाल संवत् तिथि बमोजिम चिल्लागा चतुर्दशीदेखि तीन दिनसम्म नेवारहरुले पाहाँचःह्रे पर्व मनाउँछन् । काठमाडौं उपत्यकाका

सरकारद्वारा पाँच डीआइजीको एआइजीमा बढुवा

काठमाडौं । सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एिआइजी) मा बढुवा गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक

स्थगगित भएका क्याम्पसमा चैत १२ भित्र स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव स्थगगित भएका क्याम्पसहरुमा पनि यही चैत १२ गते अघि नै निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले विज्ञप्ति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए शपथ

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले साेमबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ । साेमबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई पद तथा

प्रिमियर लिगमा आर्सनलद्वारा क्रिष्टल प्यालेस पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले क्रिष्टल प्यालेसलाई ४–१ ले पराजित गरेकाे छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा आर्सनललाई विजयी गराउन बुकायो साकाले २ गोल

फिल्म ‘ज्विगाटो’ को कमजोर प्रदर्शन

एजेन्सी । भारतीय चर्चित कमेडियन कपिल शर्माको फिल्म ‘ज्विगाटो’ गत शुक्रबारदेखि भारतमा प्रर्दशन भइरहेको छ । फिल्मले बक्स अफिसमा निकै कमजोर व्यापार गरिरहेको छ । हिन्दी फिल्म बजार विश्लेषक तरण

तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश

एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले सरकारी पदमा रहेका उच्च पदस्थ व्यक्तिहरुका आफन्त र नातागोतालाई तत्काल हट्न आदेश दिएको छ । सरकारमा रहेका व्यक्तिहरुका आफन्तहरु नै सरकारी पदमा हावी भएको थाहा

स्पेनिस लिगमा बार्सिलोनाद्वारा रियाल मड्रिड पराजित

काठमाडाैं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल मड्रिडलाई २–१ ले पराजित गरेकाे छ । बार्सिलोनाको मैदानमा आइतबार राति भएको खेलमा एल क्लासिकोमा घरेलु टोलीका रोनाल्ड अरावोले आत्मघाति गोल गरेपछि नवौं

चिनियाँ राष्ट्रपति सी आज रूस भ्रमणमा जाँदै

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुस भ्रमणमा जाँदै हुनुहुन्छ । रुसले युक्रेनमा आक्रमण गरेपछि चिनियाँ राष्ट्रपति सी पहिलो पटक मस्को जान लाग्नुभएको हो । सीको यो भ्रमणलाई पश्चिमा

नवनिर्वाचित उपराष्ट्रपति यादवले आज शपथ लिंदै

काठमाडाै‌ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनु हुने भएको छ । उहाँलाई सोमबार बिहान १० बजे राष्ट्रपतिकाे कार्यालय शितल निवासमा एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र