काठमाडाैं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले
काठमाडौं । अभिनेता एवं गायक प्रशान्त तामाङले ‘पाताल लोक २’ नामक सिरिजबाट बलिउडमा डेब्यू गरेका छन् । तामाङ सन् २०२० को सफल सिरिज ‘पाताल लोक’को दोस्रो सिजनमा मुख्य भूमिकामा छन्
काठमाडौं । आगामी असोजमा हुने साफ च्याम्पियनसिपको १३ औं संस्करण भारतको बेङ्गलोरमा आयोजना हुने तय भएको छ । साफ च्याम्पियनसिप यसअघि भारतमा आयोजना हुने भनिए पनि कुन शहरमा आयोजना गर्ने
एजेन्सी । दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कर अवार्ड जितेर रेकर्ड बनायो । ९५औँ ओस्कर अवार्डमा दुई भारतीय फिल्म
एजेन्सी । कोलम्बियामा सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका चार जनाको ज्यान गएको छ । आइतबार साँझ भएको उक्त दुर्घटनाबारे कोलम्बियाको सेनाले पुष्टि गरेको छ । सो हेलिकोप्टर राजधानी
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दाहालमाथि आफूहरुको विश्वास नभएको बताउनुभयो । माओवादीमा रहेका अरुको
काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेलायत लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गर्नुभएको छ । सोमबार सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच दुई देशको संसदको सम्बन्धलाई औंपचारिक कार्यक्रममार्फत् अघि
काठमाडौं । नेपाल र भारत मिलत परिषद् केन्द्रले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको छ । परिषद्ले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको हो
काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवासबाट साेमबार नयाँ उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वागत र पूर्वउपराष्ट्रपति नन्दबहादु पुनलाई बिदाई गरिएको छ । साेमबार बिहान शितल निवासमा एक समारोहकाबीचमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित
काठमाडाैं । अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्नुभएको छ । सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अर्थविद् डाक्टर पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता जाहेर गर्नुभएको हो ।