Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्दै गएको छ । प्रदेशका ९ वटै जिल्लामा सवारी दुर्घटना बढ्दै गएको एक तथ्यांकले देखाएको हो । गएको ३ वर्षमा १ हजार २ सय

कृषि क्षेत्रको अनुदान कटौतीप्रति सांसदले गराए ध्यानाकर्षण

काठमाडाैं । कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भानुभक्त जोशीले गत वर्षको

११ दिनमा फिल्म ‘तू झुठी मैं मक्कार’ को १ सय करोड कमाइ

एजेन्सी । भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूर अभिनित फिल्म ‘तू झुठी मैं मक्कार’ले १ सय करोड भारतीय रुपैयाँ कमाइ गरेको छ । मार्च ८ बाट प्रदर्शन भएको

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले प्रचण्ड नेतृत्वको

पानी सुरक्षा र जलवायु परिर्वतनकाे असरकाे बारेमा राष्ट्रिय सम्मेलन सुरू

काठमाडौं । पानी सुरक्षण र जलवायु परिर्वतनका असरहरुको सम्बोधनको विषयमा दुई दिने राष्ट्रिय सम्मेलन आइतबारबाट काठमाडौंमा सुरु भएको छ । विश्व पानी दिवसको अवसर पारेर खानेपानी मन्त्रालयसँगको समन्वयमा स्मार्ट वास

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । संसद भवनस्थित ल्होत्ले हलमा कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले विश्वासको मत दिने निर्णय गरेको

व्यक्तिगत जीवनसँग जोडेर भ्रामक हेडलाइन राखेकोमा अभिनेत्री नीताको आपत्ति

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले कामको कुरालाई व्यक्तिगत जीवनसँग जोडेर भ्रामक हेडलाइन राखेको भन्दै आपत्ति जनाएकी छन् । भिडियोमा देखाइएको दृष्यलाई व्यक्तिगत जीवनसँग जोडेर युट्युवमा भ्रामक हेडलाइनहरु आएपछि उनले आपत्ति

कांग्रेसको संसदीय दलको बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । आइतबार संसद भवनस्थित ल्होत्ले हलमा बैठक सुरू भएको हो । संसदीय दलको बैठकमा संसदको बिजनेस र संसदमा प्रस्तुत हुन

ललितपुरको ग्वार्कोमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । मृत्यु हुनेमा साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ । आइतबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग