काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ७ हजार १ सय रूपैयाँमा कारोबार भएको
काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकेको छ । कोशी प्रदेश नामकरणपछि असन्तुष्टि जनाउँदै आएका जातीय समूहहरुले आइतबार प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधित
काठमाडौं । काठमाडौं उपत्यकाभित्रका ७ वटा आंगिक क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नहुने भएको छ । विद्यार्थी संगठनबीच विवाद हुँदा ती क्याम्पसहरूमा निर्वाचन प्रक्रिया रोकिएको हो । काठमाडौंका
एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा उडिनेसले एसी मिलानलाई हराएको छ । शनिबार राति भएको खेलमा उडिनेसले मिलानलाई ३–१ ले हराएको हो । खेलको नवौं मिनेटमा रोबर्टो पेरेएरेले गोल गर्दै
महेश कार्की बाजुरा । बाजुराको बुढीनन्दा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनकाे मतदान अहिले जारी रहेकाे छ । आइतबार बिहान ८ बजेबाट स्ववियु निर्वाचनकाे मतदान सुरु भएको हो । ४
काठमाडौं । निर्वाचन आयोगले शुक्रबार सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले
महेश कार्की बाजुरा । जिल्लाको बुढिनन्दा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान सुरू भएको छ । मतदान आइतबार बिहान ८ बजेबाट सुरू भएको हो । ४ सय
एजेन्सी । बर्नलेलाई हराउँदै म्यानचेस्टर सिटी एफ.ए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । आफ्नै मैदानमा शनिबार राति भएको खेलमा सिटीले बर्नलेलाई ६–० ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । खेलको
काठमाडौं । प्रविण बेडवाल र रचना रिमालको स्वरमा ‘पानी दर्केर’ बोलको गीत सार्वजनिक भएको छ । चिन्तामणि सिवाकोटीको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा वर्षा सिवाकोटी र
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टनले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा चेल्सी र एभर्टनले २–२ गोलको बराबरी खेलेका हुन् । चेल्सीको मैदानमा भएको खेलमा