Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


आफू पक्राउ पर्न सक्ने भन्दै समर्थकलाई विरोध प्रदर्शनमा उत्रन ट्रम्पकाे आह्वान

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू आगामी मंगलबार पक्राउ पर्न सक्ने भन्दै समर्थकहरुलाई विरोध प्रदर्शनमा उत्रन आह्वान समेत गर्नुभएको छ । सन् २०१६ मा एक पोर्न स्टारलाई ट्रम्पले गरेको

स्ववियु निर्वाचन अन्तर्गत मतदान सुरू

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मतदान सुरू भएको छ । बतदान बिहान ८ बजेदेखि सुरू भएको हो । मतदान दिउँसो ४ बजेसम्म

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट

चलचित्र कलाकार संघमा निरौला निर्वाचित

काठमाडौं । बरिष्ठ कलाकार मोहन निरौला चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित हुनु भएको छ । शनिबार भएको चलचित्र कलाकार संघको निर्वाचनको आइतबार बिहान सम्पन्न मतगणनाबाट निरौला निर्वाचित हुनु भएको हो

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक आइतबार बस्दैछ । कार्य सम्पादन समितिको बैठक आइतबार बिहान साढे १० बजे संसद् भवनको शंकर

गैरजिम्मेवार अभिव्यक्तिले सभामुख विवादमा

काठमाडौं । पदीय हैसियत र मर्यादाविपरीत स्वतन्त्र प्रेसविरोधी धारणा व्यक्त गरेका कारण सभामुख देवराज घिमिरे विवादमा परेका छन् । सञ्चार क्षेत्रसम्बन्धी कानुनका विषयमा छलफल गर्न र बधाई ज्ञापन गर्न नेपाल

प्रहरीमा ३० वर्षे सेवावधि हटाउन प्रस्ताव

काठमाडौं । नयाँ आइजिपीको नियुक्ति हुन केही दिन बाँकी रहँदा गृह मन्त्रालयले नेपाल प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गर्नेगरी नयाँ प्रहरी ऐन ल्याउने तयारी गरेको छ । प्रहरी नियमावलीमा भएको

बिहारसहित अन्य राज्यमा विद्युत निर्यातको बाटो खुला

काठमाडौं । नेपाल भारत विद्युत आदानप्रदान समितिको बैठकले बिहार राज्यको प्रसारण ग्रिडमार्फत नेपालले अन्य राज्यमा विद्युत निर्यातका लागि मोडालिटी तय गर्ने निर्णय गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न

गृहमा माओवादी, अर्थमा कांग्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गृहमन्त्रालयको जिम्मेवारी आफ्नै पार्टीका नेतालाई दिने भएका छन् । संसदबाट पुनः विश्वासको मत लिएर सरकार विस्तारको आन्तरिक तयारीमा जुटेका प्रधानमन्त्री प्रचण्ड गृहमन्न्त्रालय सत्तारूढ

मापदण्डबिना नै घोषणा गरिन्छन् शहीद

काठमाडौं । सरकारले मापदण्डबिना नै एकैपटक ठूलो संख्यामा शहीद घोषणा गर्दै शहीदको संख्या उल्लेख्य रूपमा थप गरेको छ । सरकारले ‘सशस्त्र जनयुद्ध’ का नाममा मारिएका ८ हजार ३ सय ७१