Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


स्मार्ट टेलिकमका लाखौं ग्राहक अन्योलमा : ऐन संशोधन गराएर अर्बौं राजस्व छल्ने दाउमा सञ्चालक

काठमाडौं । लाइसेन्स नवीकरणमा चलखेल गरिरहेको स्मार्ट टेलिकमका लाखौं ग्राहकको मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल भएको छ । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्सको म्याद सकिन तीन सातामात्रै

कर्जा प्रवाहमा संकुचनले बजारमा पैसा अभाव

काठमाडौं । लामो समयदेखि काठमाडौंको न्युरोडमा लत्ताकपडाको व्यापार गर्दै आएका धनञ्जय महर्जनको पसलमा विगतका वर्ष दैनिक एकदेखि डेढ लाख रूपैयाँको व्यापार हुन्थ्यो । उनले व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्दै आएका

विदेशका श्रमिक अब सामाजिक सुरक्षामा

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका नेपालीलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन थालिएको छ । यसअघि स्वदेशकै औपचारिक क्षेत्रमा रोजगाररत श्रमिक तथा कर्मचारीमात्र

भागबण्डाकै लागि मन्त्रालय फुटाएर २५ पुर्‍याउने तयारी

काठमाडौं । सरकारले मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु गरेसँगै आठ दलीय सत्ता गठबन्धनभित्र भागबण्डा मिलाउन अहिले कायम रहेको २२ मन्त्रालयलाई फुटाएर २५ पुर्‍याउने गृहकार्य थालेको छ । गठबन्धनका एक नेताका अनुसार

एक वर्षमा खराब कर्जा दोब्बर

काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य तथा विकास बैंकहरुको खराब कर्जा दोब्बरभन्दा धेरैले बढेको छ । चालु आर्थिक वर्षको माघ महिनाको आर्थिक विवरणलाई गत आवको माघसँग तुलना गर्दा खराब कर्जा

फोन रेकर्ड गर्न सकिने कानुन ल्याउँदै

काठमाडौं । अदालतको आदेशबिनै सरकारले अब कानुन बनाएरै व्यक्तिको फोन रेकर्ड गर्नसक्ने व्यवस्था ल्याउन लागेको छ । दुई वर्षअघि मात्रै सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रता हक जोखिममा परेको भन्दै तीव्र

भागबन्डा पुर्‍याउन प्रचण्डलाई सकस

काठमाडौं । प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत पाइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको आन्तरिक तयारीमा जुटेका छन् । विश्वासको मत दिने सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको आन्तरिक तयारीमा जुटेका प्रचण्डलाई

चिनियाँ राष्ट्रपति सी र रूसी राष्ट्रपति पुटिनबीच युक्रेन युद्ध अन्त्य गर्ने बारेमा छलफल

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच युक्रेन युद्ध अन्त्य गर्ने बारेमा छलफल भएको छ । दुई मुलुकका शीर्ष नेताबीच युक्रेनसँगको द्वन्द्व अन्त्य गर्ने चिनियाँ शान्ति

अर्थतन्त्रको आन्तरिक स्वास्थ्य अवस्था चिन्ताजनक: अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बाह्य क्षेत्रमा केही सुधार देखिए पनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य भने चिन्ताजनक रहेको बताउनुभएको छ । मुलुकको विद्यमान आर्थिक अवस्था सम्बन्धमा मंगलबार

चलचित्र ‘प्रसाद २’ को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘प्रसाद २’ को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार चलचित्रको ‘मार्सी धान’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । लोक शैलीको उक्त गीतमा राजनराज सिवाकोटी र