काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने बारेमा छलफल सुरु भएकाे बताउनुभएको छ । मंगलबार गोरखाको पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे
काठमाडाैं । नेकपा (एमाले) ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरुलाई निर्देशन दिएको छ । एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता
काठमाडौं । सरकारले फागुन महिनामा मात्रै साढे एक अर्ब रकमान्तर गरेको छ । विभिन्न मन्त्रालयले खर्च गर्न नसकेको एउटा बजेट उपशीर्षकको १ अर्ब ६५ करोड रुपैयाँ बजेट अर्को उपशीर्षकमा रकमान्तर गरेको
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार ३ सय ७५ सवारी साधन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको ८
काठमाडौं । गायक शिव परियारले पछिल्लो समय भाइरल भएको गीत ‘धोकेबाज हौ तिमी’ कन्ट्रोभर्सिमा आएपछि स्पष्टीकरण दिएका छन्। गायक परियारले मंगलबार समाजिक सञ्जाल फेसबुक मार्फत गीतकाे बारेमा एक विज्ञप्ति जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्ने गरी धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई दिन राष्ट्रपति भवन
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् । नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद
एजेन्सी । केही महिना अघि विदेशी मुद्राको सञ्चिती करिब शून्यमा झरेर औषधि इन्धनलगायत अत्यावश्यक सामान समेत आयात गर्न नसकेको श्रीलंकाले डलर संकटको अन्त्य भएको घोषणा गरेको छ । श्रीलंकाको केन्द्रीय
काठमाडौं । चैत कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म काठमाडौं उपत्यकाका हिन्दु वा बौद्ध नेवार जातिले तीन दिनसम्म विभिन्न तरिकाले पाहाँचरे पर्व मनाउँछन् । पाहाँचरेको भोलिपल्ट औंसीका दिन टोलटोलमा बालबालिकालाई ‘मरजा’ खुवाउने चलन
काठमाडौं । सांसदहरुले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्नुपर्ने माग राखेका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरुले सन् १९५० को नेपाल–भारत शान्ति तथा