Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


गोरखामा प्रधानमन्त्री प्रचण्डले सडकको शिलान्यास गरे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा सडक शिलान्यास गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्डले पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक खण्डको २० किलोमिटर क्षेत्र स्तरोन्नतीका लागि शिलान्यास गर्नुभएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम

गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आज १३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै मंगलबार नेपाली कांग्रेस,

निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून आवश्यक : निर्वाचन आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन आयोग निर्वाचनप्रणालीको सम्पूर्ण सुधारको प्रक्रियामा रहेको बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधार गर्नका

बाढीले तरकारी बगाउँदा लाखौं क्षति

सुशील गैरे कपिलवस्तु । सोमबार राति अचानक आएको बाढीका कारण शिवराज नगरपालिका–८ देबीपुरमा किसानले लगाएको तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको छ । शिवराज नगरपालिकाको अनुदानमा सफल कृषक समुहले सुरही खोलाको

रजनीकान्तकी छोरी ऐश्वर्याको घरबाट गहना चोरी

एजेन्सी । भारतीय अभिनेता रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको घरबाट करिब ६० तोला गहना चोरी भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार उनको चेन्नईस्थित घरको लकरबाट गहना चोरी भएको हो ।

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल भोलिबाट काठमाडौं सुरु हुँदै

काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता भोलि बुधबारबाट काठमाडौं सुरु हुँदैछ । नेपाल, भुटान र लाओस सहभागि प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपालले लाओससँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा

अभिनेता दीपक तिजोरी परे ठगीमा

एजेन्सी । भारतीय अभिनेता दीपक तिजोरीले निर्माता मोहन नाडरमाथि करोडौं रुपैयाँ ठगीको आरोप लगाएका छन् । दीपकले मोहन विरुद्ध मुम्बई प्रहरीमा एफआईआर (मुद्दा) दर्ता गरेका हुन् । दीपकले आफूसँग मोहनले

शुक्लाफाँटामा कृष्णसारको संख्या बढ्यो

काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको संख्या बढेको छ । २०६९ मा ललितपुरको सदर चिडियाखाना र २०७२ मा बर्दिया खैरापुरबाट गरि ४२ वटा कृष्णसार त्यहाँ

ठूला दश वाणिज्य बैंकको लेखा परीक्षण विदेशी फर्मबाट गराउन मुद्राकोषको माग

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालका १० वटा ठूला वाणिज्य बैंकको लेखा परीक्षण विदेशी फर्मबाट गराउन नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग माग गरेको छ । शोधनान्तर घाटा हटाएर बाह्य