Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक बुधबार पनि बस्दै छ । मंगलबार साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि बुधबार बिहान पुनः बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान ९

आज चैते दशैं मनाइँदै, शक्तिपीठहरुमा दर्शनार्थी तथा पूजा गर्नेहरुको भीड

काठमाडौं । आज बुधबार चैते दशैं । हिन्दू धर्मावलम्वीहरु बुधबार घर घरमा तथा शक्तिपीठहरुमा दुर्गा भवानीको पूजाआजा गरी यो पर्व मनाउँदैछन् । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई नेपालीहरु चैते

कुन दलको कति मन्त्रालय दाबी ?

काठमाडौं । सरकार विस्तारमा जुटेका सत्ता साझेदार दलहरूले सकेसम्म धेरै मन्त्रालय पाउनुपर्ने दाबी गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेका बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष दलका शीर्ष नेताहरूले औपचारिक

सडक पेटीका व्यापारीलाई पनि क्युआर कोड सुविधा

काठमाडौं । आजदेखि भुक्तानीसम्बन्धी कार्य गर्ने स–साना संस्थाका लागि सरलीकृत ग्राहक पहिचान (केवाईसी) लागू भएको छ । एक लाख रुपैयाँसम्मको कारोबार गर्ने स–साना व्यवसायीलाई डिजिटल भुक्तानीमा आवद्ध गराउन राष्ट्र बैंकले

मन्त्रालय भागबन्डा मिलाउँदै गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरू मन्त्रिपरिषद्लाई पूर्णता दिन मन्त्रालय भागबन्डामा जुटेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी र एमाले अलग भएको एक महिनापछि

टेलिकम डुबाउने एनसेललाई पोस्ने कानुन बन्द

काठमाडौं । सरकारले नेपाल टेलिकमलाई डुबाउने र निजी क्षेत्रबाट सञ्चालित एनसेललगायत दूरसञ्चार सेवाप्रदायक कम्पनीलाई फाइदा पुग्नेगरी नयाँ कानुनको मस्यौदा तयार पारेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

स्मार्ट टेलिकममा फेरि राज्यले २०औं अर्ब गुमाउँदै

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स विवादले नयाँ मोड लिएको छ । नियमक निकाय नेपाल दू्रसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई ‘टेक ओभर’ गर्न समिति गठन गरेसँगै घटनाले नयाँ

४ खर्बका हजारौं आयोजनाप्रति सरकारी उदासीनता

काठमाडौं । सरकारले विभिन्न क्षेत्रका ४ खर्बभन्दा बढी बजेटका आयोजनाहरू सञ्चालन गरे पनि ती आयोजनाको प्राविधिक परीक्षणप्रति पूर्ण बेवास्ता गर्ने गरिएको छ । जसका कारण आयोजना निर्माण कार्यको गुणस्तरीयतामाथि प्रश्नचिह्न

कोसी नामकरणविरुद्ध आन्दोलन

इटहरी । प्रदेशको नाम ‘कोशी’ कि ‘कोसी’ भन्ने भाषाविद्हरूबीच विवाद भइरहँदा पहिचान पक्षधरहरूले भने प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन् । मंगलबार पनि विराटनगरस्थित रोडशेष चौकमा

लगानी डुब्ने त्रासमा सिन्धुज्वालाका सेयरधनी

काठमाडौं । सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले संस्थापक सेयरधनीलाई पाँच वर्षभित्र आयोजना सम्पन्न हुने भन्दै सर्वसाधारणसँग करोडौं रुपैयाँ उठाएको भए पनि हालसम्म निर्माण कार्य सुरु गरेको छैन । ६ वर्षअघि संस्थापक सेयर