Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


वैदेशिक रोजगारी लक्षित टेलिमेडिसिन सेवा सुरू

काठमाडौं । विदेशमा रहेका नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने भएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि बुधबार देखि निःशुल्क टेलिमेडिसिन सेवा सुरू गरेको

न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन आजबाट

काठमाडौं । बुधबारबाट काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलन हुँदैछ । बुधबार र बिहीबार हुने न्यायिक सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ । स्थानीय स्तरमा हुने न्याय सम्पादनका

सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि

काठमाडौं । काठमाडौंमा बुधबारदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू हुँदैछ । हरेक वर्ष चैते दशैंको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा अनुसार रथयात्रा गर्न लागिएको हो । जमलबाट सुरू हुने रथयात्रा

विश्वमा झण्डै ३० करोड मानिसको रोजगारी गुम्नसक्ने

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात ए.आई.ले विश्वमा झण्डै ३० करोड मानिसको रोजगारी गुम्नसक्ने एक अध्ययनले देखाएको छ । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक ‘गोल्डम्यान साक्स’ले गरेको अध्ययन अनुसार ए.आई अर्थात ‘कृत्रिम

काठमाडौंको मनमैंजु नापी कार्यालयका सर्वेक्षक र लेखापढी ब्यासायी घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको मनमैंजु नापी कार्यालयका सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यावसायी अभिशेक कार्कीलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । तारकेश्वर नगरपालिकास्थित मनमैंजु नापी कार्यालयमा जग्गाको

आज देशभरको मौसम कस्तो छ ?

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले

म्यानमारमा प्रजातन्त्रवादी नेतृ सुकीको पार्टी विघटन

एजेन्सी । म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) विघटन गरिदिएको छ । सैनिक सरकारको नियन्त्रणमा रहेको त्यहाँको निर्वाचन आयोगले तोकेको नयाँ मापदण्ड अनुसार

स्कटल्याण्डद्वारा स्पेन पराजित

एजेन्सी ।युरोकप छनोट फुटबलमा स्कटल्याण्डले स्पेनलाई पराजित गरेको छ । समुह ‘ए’ को खेलमा मंगलबार राति स्कटल्याण्डले स्पेनलाई २–० ले पराजित हो । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा घरेलु टोलीलाई

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

ताप्लेजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । ताप्लेजुङ केन्द्रबिन्दु भएर मंगलबार राति भूकम्प गएको छ । मंगलबार राति ११ बजेर ४१ मिनेटमा ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान