Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


मिटरब्याजी पीडितका समस्या समाधान गर्न शक्तिशाली आयोग जरुरी : मुख्यमन्त्री यादव

काठमाडाैं । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजीको समस्या समाधान गर्न अधिकार सम्पन्न शक्तिशाली आयोग बनाउन जरुरी रहेको आवश्यकता औँल्याउनुभएको छ । मुख्यमन्त्री यादवले आज एक विज्ञप्ति जारी गरी

एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकदुई दिनभित्र सरकारले पूर्णता पाउने बताउनुभएको छ । रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले छलफल सहमतिको अन्तिम चरणमा

माओवादी केन्द्रका नेता कुशवाह जनमत पार्टीमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शिवचन्द्र प्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गर्नु भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष सिके राउतले उहाँलाई पार्टीमा

सभ्यता जोगाउनसके लिपुलेक लिम्पियाधुरा पनि जोगाउन सकिन्छ : प्रमुख साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले भएका सभ्यताहरुको जगेर्ना गर्नेकुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभएको छ । बुधबारबाट सुरू भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले

प्रिमियर कपको लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक क्रिकेट टोली घोषणा गरेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा आगामी वैशाख ५ गतेदेखि

द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारले सभामुखसँग भने : ‘प्रधानमन्त्रीबाट न्याय पाउने आश रहेन’

काठमाडौं । द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारको तर्फबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरुमाथि सभामुखलाई ध्यानाकर्षण गराइएको छ । बुधबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारहरुले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका

एमालेलाई पनि सरकारमा ल्याउनु पर्छ : दुर्लभ थापा

भक्तपुर । संघीय सांसद एवं नेपाली कांग्रेसका नेता दुर्लभ थापाले नेकपा (एमाले) लाई पनि सरकारमा ल्याउनु पर्ने बताउनु भएको छ । रफत सञ्चार क्लबमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद थापाले

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा बुधबार बिहान मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ८ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५

अर्जेन्टिनाको सहज जित

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सहज जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कुराकाओमाथि ७–० को जित निकालेको हो । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिक पूरा