Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


बारामा आगलागीबाट छ घर–गोठ जलेर नष्ट

काठमाडौं । बाराको सिम्रौनगढमा मंगलबार बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् । सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले

सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ । मंगलबार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रदर्शनस्थलमा भेट्दै उहाँले सरकारले तत्काल मिटरब्याज पीडितहरुको

अजरबैजानमाथि स्वीडेनको सानदार जित

एजेन्सी । युरोकप फुटबल छनौटमा स्वीडेनको सानदार जित निकालेको छ । सोमबार राति भएको समूह ‘एफ’ को खेलमा स्वीडेनले अजरबैजानमाथि ५–० को सानदार जित निकालेको हो । खेलको ३८ औं

बिहानैदेखि मिटरब्याजी पीडितहरुले गरे विरोध प्रदर्शन

काठमाडौं । मिटरब्याजी पीडितहरुले मंगलबार बिहानैबाट विरोध प्रदर्शन सुरू गरेका छन् । पीडितहरुले मंगलबार बिहानैदेखि काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका हुन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका

आजदेखि सूर्य नेपाल च्यालेन्ज

काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि राजधानीमा हुँदैछ । प्रोफेसनल गल्फर एसोसिएसन नेपालको आयोजनामा रोयल नेपाल गल्फ क्लबमा हुने चार दिने प्रतियोगिता ७२

यू–१७ महिला साफमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार नेपाल र आयोजक बंगलादेशबीच खेल हुँदैछ । यी दुई टोलीबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा दिउँसो ३ बजे हुनेछ ।

चोरीपैठारीको लत्ताकपडा बरामद

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका–१ वगाहास्थित सीमा इलाकाबाट चोरीपैठारीका लत्ताकपडा बरामद गरिएको छ । सोमबार सशस्त्र प्रहरीले करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो ।

नेदरल्यान्ड्सको पहिलो जित

एजेन्सी । नेदरल्यान्ड्सले युरोकप छनोटमा पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरमाथि ३–० को पहिलो जित निकालेको हो । यस अघि नेदरल्यान्ड्स फ्रान्ससँग ४–० ले पराजित

फ्रान्सले आयरल्याण्डलाई हरायो

एजेन्सी । फ्रान्सले युरोकप छनोटमा रिपब्लिक अफ आयरल्याण्डलाई हराएको छ । सोमबार राति भएको खेलमा फ्रान्सले घरेलु टोली आयरल्यान्डमाथि १–० ले हराएको हो । फ्रान्सका लागि बेन्जामिन पाभर्डले निर्णायक गोल

थ्री नेसन्स कपमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार नेपाल र भुटान भिड्दैछन् । यो खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपाल भुटानलाई हराउँदै फाइनल पुग्न