Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दलको बैठक मंगलबार बस्दैछ । मन्त्रालयहरुको भागवण्डा मिलाउन गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)

मासिक ६० लाख तिर्नेगरी किन सर्दैछ महानगर ?

काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो समय नगरका मुख्य समस्यालाई थाती राख्दै अन्य कामतर्फ मोडिन थालेको देखिन्छ । आफूसँग भएका निर्माणाधीन र प्रबलीकरण गर्नुपर्ने भौतिक संरचनालाई बेवास्ता गर्दै महानगरपालिकाको कार्यालय भवन

मर्यादाक्रममा न्यायपालिकालाई तल किन ?

काठमाडौं । अहिले भइरहेको मर्यादाक्रमबाट न्यायपालिकालाई तल झार्दै राष्ट्रिय सभाका सांसदहरूले विधेयक पेस गरेका छन् । न्यायपालिकाका प्रमुखका रुपमा रहने प्रधानन्यायाधीशलाई एक स्थान तल झार्दै सांसदहरूले गैर सरकारी विधेयकका रूपमा

यो वर्ष पाठ्यपुस्तक अभाव नहुने

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कक्षा ६ देखि १० सम्मका ९० प्रतिशत पाठ्यपुस्तक अर्थात् १ करोड ३५ लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको छ । सरकारले केन्द्रलाई जिम्मा

१० वर्षमा आगलागीका घटना तेब्बर

काठमाडौं । पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । सुक्खाका कारण वन डढेलो बढ्नु, आगलागी नियन्त्रणमा आधुनिक प्रविधिको अभाव, चेतनाको कमी, उद्धारमा ढिलाइलगाायत कारण आगलागीबाट मृत्यु हुनेको संख्या पनि बढ्दो

सरकार विस्तारमा सकस, गृहमा गाँठो

काठमाडौं । सत्ता साझेदार गठबन्धनका दलहरूबीच गृहमन्त्रालयमा दोहोरो दाबीले सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राख्ने भनेको गृहमन्त्रालय नेकपा एकीकृत समाजवादीले पनि नछाड्ने भएपछि प्रधानमन्त्री

समय चैतसम्मको तर भवन अधुरै

काठमाडौं । सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवन तोकिएको समयमा नबन्ने भएको छ । भवन निर्माणको जिम्मा लिएको कम्पनीले समयमा भवन बनाउन नसकेपछि फेरि एक वर्ष म्याद थपको प्रस्ताव

हरेक वर्ष १० लाखको जीवन गर्भमै तुहिन्छ

काठमाडौं । वायु प्रदूषणको असरले विश्वमा हरेक वर्ष १० लाख जीवनले यो बाहिरी संसार देख्न नपाई आमाको गर्भमै निधन हुने गरेको पाइएको छ । नेचर जर्नलमा प्रकाशित अनुसन्धात्मक प्रतिवेदनअनुसार वायु

कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप

काठमाडौं । सत्तारूढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहँदा नेपाली कांग्रेसभित्र मन्त्री बन्न सांसदहरूको दौडधुप बढेको छ । कांग्रेसभित्र नेता र गुट अनुसार ‘कोटा’मा मन्त्री

धनकुटामा सामुदायिक पुस्तकालय स्थापना हुने

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवामा सामुदायिक पुस्ताकालय स्थापना हुने भएको छ । स्थानीयको माग अनुसार सामुदायिक पुस्ताकलय भवनको शिलान्यास गरिएको हाे । कोशी राजमार्ग नजिकै निर्माण हुन लागेको