Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


गोरखा–जितगढी सैनिक पदयात्रा : सेनाको टोली पाल्पाको रामपुर पुग्यो

काठमाडौं । गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली पाल्पाको रामपुर पुगेको छ । गत चैत २९ गते गोरखाबाट हिंडेको सैनिक टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार साँझ पाल्पाको रामपुर पुगेको हो

कोरोना महामारीपछि पहिलो पटक पोखराका होटल भरिभराउ

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा पोखरामा करिब शत प्रतिशत होटल भरिएको तथ्यांक सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको फेवा महोत्सव र नयाँ वर्ष मनाउन

ढाकाकुमार श्रेष्ठको कारबाहीमाथि संसद सचिवालयले अध्ययन गर्ने

काठमाडौं । संघीय संसद् सचिवालयले रास्वपा सांसद ढाकाकुमार श्रेष्ठमाथि गरेको कारबाहीबारे अध्ययन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण

फिल्म ‘जोगिरा सारा रा रा’ टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीको रोमान्टिक कमेडीले भरिपूर्ण फिल्म ‘जोगिरा सारा रा रा’ टिजर सार्वजनिक भएको छ । यो एक रोमान्टिक कमेडी फिल्म हो, जसमा उनको अपोजिटमा नेहा शर्मा

काठमाडौं उपत्यका वायु प्रदूषण हुने विश्वमै एक नम्बरमा

काठमाडौं । काठमाडौं उपत्यका विश्वमै सबैभन्दा बढी वायु प्रदूषण हुने शहरमा परेको छ । वायु प्रदूषण मापन गर्ने संस्था आईक्यु एअरका अनुसार विश्वका एक सय एक वटा शहरमा गरिएको पछिल्लो

फ्रान्समा निबृतिभरणको नियम लागू

एजेन्सी । फ्रान्समा व्यापक विरोधका बीच अवकाशको उमेर बढाइएको छ । नयाँ नियम अनुसार ६२ वर्षको अवकाश उमेर बढाएर ६४ वर्ष कायम गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबबीच साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ

भारतमा गुण्डा नाइके दाजुभाइको प्रहरी घेरामै हत्या

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा गुण्डा नाइके दाजुभाइको प्रहरी घेराबीच हत्या भएको छ । शनिबार राति १० बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदै गर्दा गुण्डा नाइकेद्वय एवं राजनीतिकर्मीद्वय अतिक

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग

‘द कपिल शर्मा शो’ बन्द हुँदै

एजेन्सी । भारतीय चर्चित कमेडियन कपिल शर्माको लामो समयदेखि प्रसारण हुँदै आएको ‘द कपिल शर्मा शो’ अब केही समयका लागि बन्द हुने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार शोको