Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


शून्य लागतमा सरकार असफल

काठमाडौं । सरकारले करिब सात वर्षअघि सात गन्तव्यमा रोजगारीमा जानेका लागि फ्रि भिषा फ्रि टिकटको व्यवस्था लागु गरे पनि यो पूर्ण रुपमा कार्यान्वयन भने अझै हुन सकेको छैन । महालेखा

नौ महिनासमा पुँजीगत खर्च बल्ल खर्ब

काठमाडौं । चालू आर्थिक वर्षमा अर्थतन्त्रमा देखिएको सुस्तताको प्रभाव सरकारको पुँजीगत खर्चमा पनि परेको छ । सरकारले यो वर्ष ३ खर्ब ८० अर्ब रुपैयाँ पुँजीगत शीर्षकमा बजेट विनियोजन गरेको थियो

लयमा फर्किंदै कांग्रेस, आक्रमक प्रचारमा एमाले, रक्षात्मक रास्वपा

चितवन । चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी १० वैशाखमा चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम व्यस्त छन् । स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारको लागि गाउँगाउँ पसेका

जापानका प्रधानमन्त्री फुमियोमाथि आक्रमण

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनावी कार्यक्रमलाई सम्बाेधन गर्न लागेका प्रधानमन्त्री फुमियोमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी

चलचित्र ‘बिच्छेद’ को प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बिच्छेद’ को प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक भएको छ । सत्यराज चौलागाईद्वारा निर्देशित यस चलचित्रको प्रदर्शन मिति उल्लेख गर्दै शनिबार निर्माण टिमले एउटा पोस्टर सार्वजनिक गरेको हो ।

नियतवश गोली चलाएको होइन: प्रहरी हवल्दार पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनकाे काठमाडौंको गैरीधारामा रहेकाे घरमा नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बताएका छन् । शनिबार बिहान प्रहरी प्रधान

चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता धीरज मगरद्वारा अभिनित चलचित्रको ट्रेलर नयाँ वर्षको अवसर पारेर शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक

मौलिक चलचित्र बनेको भन्दै प्रिमियरमा ‘जारी’ को प्रसंशा

काठमाडौं । मौलिक नेपाली कथामा चलचित्र बनेको भन्दै प्रिमियरमा चलचित्र ‘जारी’ ले प्रसंशा बटुलेको छ। चलचित्रको बिहीबार राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो। चलचित्रको प्रिमियर शोमा सिनेमाकर्मी र रंग

‘ए’ डिभिजन लिग अन्तर्गत नवौं चरणका ३ खेल आज हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबारबाट नवौं चरणका खेलहरु सुरु हुने भएका छन् । लिगको नवौं चरणका खेलहरु अन्तर्गत शनिबार तीन खेलहरु हुने भएका हुन् ।

माओवादी नेता वर्षमान पुनकी आमाकाे घरमा गोली चलाउने प्रहरी हवल्दार पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन बस्ने काठमाडौंको गैरीधारामा रहेकाे घरमा शुक्रबार राति गोली चलेको छ । तीर्थमालीको घरमा बसेको भीआईपी सुरक्षामा खटिएका प्रहरीका पीएसओले