Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ

देशभर ९९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना

नवनियुक्त परराष्ट्रमन्त्री साउदले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएकाे छ । आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गराउनु भएकाे हाे। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

नन्दा चपाईं भौतिक राज्यमन्त्री बन्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले नन्दा चपाईंलाई भौतिक राज्यमन्त्रीमा पठाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा राष्ट्रिय सभा सदस्य रहेकी चपाईंको पनि शपथ

वर्षा नहुनु र डढेलो लाग्नु प्रदुषणको मुख्य कारणः वातावरण विभाग

काठमाडाैं । वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदुषण बढेको बताएको छ । वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभरको प्रदुषणको मात्रा बढेको बताउनुभएको हो । उहाँले

बैठकमा नियमावलीमा आधारित भएर अभिव्यक्ति दिन सभामुखकाे आग्रह

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीमा आधारित भएर संसदमा आफ्नो अभिव्यक्ति दिन सांसदलाई आग्रह गर्नु भएको छ । आईतबार प्रतिनिधिसभा सभा बैठकको सुरुमै उहाँले विषयबस्तु र प्रतिनिधिसभा नियमावलीमा

चिकित्सा शास्त्रमा विद्यार्थी भर्नाकाे योग्यताक्रम सच्याउन सांसद कार्कीकाे माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको बताउनुभएकाे छ । उहाँले यसलाई तत्काल सच्याउन पनि सरकारसँग माग गर्नुभएको हाे

संसदमा प्रधानमन्त्री हराएकाे सूचना!

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै सूचना सुनाउनु भएकाे छ । प्रतिनिधिसभा बैठकमा एमाले सांसद पन्तले प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएपछि एमाले सांसद

एमाले सांसद गैरेकाे प्रधानमन्त्रीलाई प्रश्न: यो व्यवस्था कसले उल्ट्याउन खोज्यो ?

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले यो व्यवस्था कसले उल्ट्याउन खोजेको हो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्नु भएकाे छ । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे

साना व्यवसायीको प्रतिनिधित्व बढाउने गरी काम गर्छुः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गर्नुभएको छ । आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पदबहाली ग्रहण गर्नुभएको हो । महासंघको वरिष्ठ