Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


बुटवल–तानसेन सडक अब रातिमा मात्र बन्द

काठमाडौं । बुटवल–तानसेन सडकखण्ड अब रातिमा मात्र बन्द हुने भएको छ । गत चैत २१ गतेबाट दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै

पाँचथरमा चट्याङबाट ५४ वटा भेडा मरे

काठमाडौं । पाँचथरमा चट्याङ लागेर एकै समुहले पाल्दै आएका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–३ देउराली भन्ने स्थानमा शनिबार दिउँसो ओत लागेका भेडाहरुमाथि चट्याङ परेको हो ।

साउथ चाइना सीमा चीनले आतंक सिर्जना गरेको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकाले चीनमाथि साउथ चाइना सीमा आतंक सिर्जना गरेको आरोप लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्ति जारी गर्दै चीनले फिलिपिनी समुद्री जहाजहरुलाई सताउने गरेको

नेपाल बार एशोसिएशनले आजबाट विरोध प्रदर्शन गर्दै

काठमाडौं । नेपाल बार एशोसिएशनले आइतबारबाट विरोध प्रदर्शन गर्दैछ । विरोध कार्यक्रम आइतबारबाट एक हप्तासम्म सञ्चालन गर्ने बारले जनाएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर बारले आन्दोलन गर्न

हैदराबादले दिल्लीलाई हरायो

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई हराएको छ । शनिबार दिल्लीको घरेलु अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबादले दिल्लीलाई ९ रनले हराएको हो ।

अमेरिकामा एक व्यक्तिले गोली प्रहार गर्दा ५ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्ससमा एक व्यक्तिले छिमेकीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको छ । आफूसँग भएको बन्दुक प्रयोग गर्ने अभ्यासका क्रममा विवाद भएपछि उनले छिमेकीको घरमा प्रवेश

‘ए’ डिभिजन लिगमा आज चार खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार चार खेल हुँदैछ । वर्षा र खराब मौसमले शनिबार रोकिएका दुई खेल आइतबार पुरा हुनेछ । शनिबार हिमालयन शेर्पा क्लब र

देशका अधिकांश भागमा मेघगर्जन-चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागहरूमा भने आंशिक बदली रहेको

भारतमा उपचाररत कांग्रेस नेता डा. भण्डारी आज स्वदेश फर्किँदै

काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारी आइतबार स्वदेश फर्किँदै हुनुहुन्छ । भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार नेपाल वायुसेवा निगमको

रियल मड्रिडले अल्मेरियालाई हरायो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले अल्मेरियालाई हराएको छ । शनिबार राति भएको खेलमा रियलले अल्मेरियालाई ४–२ ले हराएको हो । रियलका करिम बेन्जिमाले ह्याट्रिक गर्दा रोड्रिगोले एक