Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आइतबार स्वदेश फर्किँदै हुनुहुन्छ । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति साढे ८ बजे

प्रधानमन्त्री प्रचण्डद्वारा रवि लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको

भारतकाे एक पसलमा ग्याँस चुहिंदा ९ जनाको मृत्यु, ११ घाइते

भारतको पञ्जामा एउटा पसलमा ग्याँस चुहिंदा करिब ९ जनाको मृत्यु भएको छ । साेही घटनामा ११ जना घाइते भएका हुन् । पञ्जाब, लुधियानाको ग्याँसपुरा क्षेत्रमा रहेको पसलबाट चुहिएको ग्याँसका कारण

अभिनेत्री सोनम कपुर चार्ल्सको राज्याभिषेक समारोहमा सहभागी हुने

एजेन्सी । भारतीय अभिनेत्री सोनम कपुरले बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा प्रस्तुति दिने भएकी छिन् । चार्ल्सको बेलायतको वेस्टमिनिष्टर एबेमा मे ६ मा राज्याभिषेक हुन गइरहेको छ । यसपछि,

विद्यालयको नाम र चिन्हकाे नियम पालना गर्न मेयर बालेनकाे आग्रह

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले शिक्षा व्यवस्थापन नियमावली,२०७४ अनुुसार विद्यालयको चिन्ह (लोगो) र नाम राख्न आग्रह गर्नुभएकाे छ । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यस्ताे आग्रह

सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने

काठमाडौं । सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि कागेश्वरी मनोहरा नगरपालिकामा गोरक्ष महायज्ञ आयोजना गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

चट्याङ लागेर एकको मृत्यु

काठमाडौं । ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिबार वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीया देवमाया बुढाथोकीको मृत्यु भएको प्रहरी जनाएको

निरा हत्या प्रकरण: पक्राउ परेका व्यक्तिलाई आज काठमाडौं ल्याइँदै

काठमाडौं । काठमाडौं सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापा धुलाबारीका विनोद बिकलाई प्रहरीले आइतबार काठमाडौं ल्याउँदै छ । आइतबार बिकलाई काठमाडौं ल्याइसकेपछि घटनाकाे बारेमा

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुग्नु भएको छ । आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु