Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन वैशाख २४ गते बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी

चलचित्र ‘ए साथी सुन’ को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘ए साथी सुन’ को गीत सार्वजनिक भएको छ । ‘मनले भन्छ’ बोलको गीत सोमबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा हर्क साउदको शब्द रचना तथा उज्वल

प्रधानमन्त्री दाहालले बुद्धमार्गी नीति लिनुपर्छ: मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले देशको अवस्थालाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्धमार्गी नीति लिनुपर्ने बताउनुभएकाे छ । बुधबार त्रिभुवन विश्वविद्यालय बुद्ध दर्शन विभागले आयोजना गरेकाे कार्यक्रमलाई

दाङमा जुवातास खेलिरहेको अवस्थामा सात पक्राउ

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१८ नवलपुरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । प्रहरीले स्युजाली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१७ बस्ने ४६ वर्षीय माधव गैरे

अभिनेत्री परिणिती र सांसद राघव चड्ढाले १३ मे मा इन्गेजमेन्ट गर्दै

एजेन्सी । भारतीय अभिनेत्री परिणिती चोपडा र प्रेमी आम आदमी पार्टीका सांसद राघव चड्डाले १३ मे मा इन्गेजमेन्ट गर्ने भएका छन् । आफ्नो सम्बन्धलाई अझै औपचारिक रूपमा सार्वजनिक नगरे पनि

सत्तारुढ गठबन्धन दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक बुधबार बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रम, बजेट

ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

कांग्रेसका नेता कँडेल झुण्डिएको अवस्थामा मृत फेला

काठमाडाैं । चितवनका नेपाली कांग्रेसका नेता शंकर कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । भरतपुर महानगरपालिका-३ बेलचोकस्थित मंगलबार आफ्नो अफिसको कोठाभित्र कँडेलझुण्डिएको अवस्थामा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय

‘पोन्नियिन सेल्वन-पीएस २’ ले विश्वभरबाट गर्‍यो २०० करोड कमाइ

एजेन्सी । भारतीय अभिनेत्री ऐश्वर्या राई अभिनित फिल्म ‘पोन्नियिन सेल्वन- पीएस २’ ले रिलिजको चौथो दिनसम्म विश्वव्यापी बक्स अफिसमा २०० करोड भारतीय रुपैयाँको कलेक्सन पूरा गरेको छ । भारतीय सञ्चार

बझाङमा चिसोले कठ्यांग्रिएर दुईको मृत्यु

काठमाडौं । बझाङमा यार्सागुम्बा संकलन गर्न गएका दुई जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ । मंगलबार बझाङको सुर्मा गाउँपालिका–४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मुत्यु भएको हो । यार्सागुम्बा