Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा

काठमाडाैं । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको जनाइएको छ । “दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक

युक्रेनका राष्ट्रपति फिनल्याण्डमा

एजेन्सि । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की जानुभएको छ । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उहाँ फिनल्याण्ड भ्रमणमा जानुभएको फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टोले बताउनुभयो

सत्तारुढ गठबन्धन जुट्याे आगामी वर्षको बजेटकाे छलफलमा

काठमाडाैं । सत्तारुढ गठबन्धनले आगामी वर्षको बजेटमा छलफल शुरु गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बजेटका लागि छलफल शुरु गरेको हो । छलफलमा बजेटको सिद्धान्त

मलाई फसाउन खाेजियाे : सांसद रायमाझी

काठमाडाैं । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा नभएको बताउनुभएको छ । पूर्वऊर्जामन्त्रीसमेत रहनुभएका रायमाझीले आज अर्घाखाँचीको सन्धिखर्कमा सञ्चारकर्मीसँग गैरभुटानीलाई अमेरिका लैजाने प्रकरण आफूलाई

सरकारले उद्यमी र स्वरोजगारलाई प्राेत्साहन गर्नुपर्ने उद्यमी युवाहरुकाे जाेड

काठमाडाैं । देशकाे आर्थिक तरक्कीका लागि सरकारले उद्यमी र स्वरोजगारलाई प्राेत्साहन गर्नुपर्ने उद्यमी युवाहरूले बताएका छन् । मिडिया इन्टरनेसनलले मंगलबार काठमाडौंमा गरेकाे अन्तर्क्रियामा सहभागी उद्यमीहरूले आन्तरिक उत्पादन बढाउने प्रभावकारी नीति

वैशाख २४ गतेदेखि बजेट अधिवेशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गते आइतबार ४ बजेका लागि संघीय संसद्‍का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार संसद्को अधिवेशन आह्वान गर्नु

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीन मन्त्री थपिए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रीमा कांग्रेसका कानूनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा

बेरुजु फर्छ्यौट गर्न जिससलाई पाँच बुँदे निर्देशन

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बेरुजु फर्छ्यौट गर्न जिल्ला समन्वय समितिलाई पाँच बुदेँ निर्देशन दिएको छ । बेरुजु फर्छ्यौट कार्यमा उच्च प्राथमिकता दिन भन्दै संघीय मामिला तथा

उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सबीच आर्थिक मुद्दामा सहकार्य गर्ने समझदारी

काठमाडाैं । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच आर्थिक मुद्दामा सहकार्य गर्ने समझदारी भएको छ । पछिल्लो सयम देखिएको उच्च ब्याजदर, अख्तियार सम्वन्धी

प्रेसमाथि अंकुश लगाउनु हुँदैनः अध्यक्ष मगर

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउनु नहुने बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले प्रेस जगतले निष्पक्ष