Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गत २४ घण्टामा देशभर थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेही अवधिमा २ हजार ५ सय ३२ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

शेयर बजारमा वियरिष ट्रेण्ड जारी

काठमाडौं । शेयर बजारमा बुधबार पनि वियरिष ट्रेण्ड जारी रहेकाे छ । उतारचढावकाबीच बजार परिसूचक नेप्से ९ अंकले ओरालो लागेर १८ सय ५७ कायम भएर थामिएकाे हाे । बुधबार कारोबार

तनहुँमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । तनहुँमा ट्रक पल्टिएर घरमा ठोक्किंदा बुधबार ३ जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा ५ जना घाइते भएका हुन् । बुधबार बिहान बन्दिपुर गाउँपालिका–५ आधिखोलास्थित पृथ्विराजमार्ग सडक खण्डमा

अरूण जलविद्युतमा एक मजदुरको मृत्यु, दुई घाइते

काठमाडाैं । संखुवासभामा निमार्णाधिन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक जना मजदुरको मृत्युकाे भएको छ । साेही घटनामा मंगलबार दुई जना मजदुर घाइते भएका हुन् । आयोजनामा

रियाशा दाहालले कसिन् लगनगाँठो

काठमाडौं । मोडल तथा कलाकार रियाशा दाहालले बुधबार लगनगाँठो कसेकी छन् । रियाशाले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग विवाह गरेकी हुन् । भिक्टर र रियाशाले लामो

एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ

चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को प्रिमियर शो सम्पन्न

काठमाडौं । चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को प्रिमियर शो सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाज मल्टिप्लेक्समा मंगलबार राति चलचित्रको प्रिमियर शो सम्पन्न भएकाे हाे ।

लियोनल मेस्सी निलम्बनमा

काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले २ हप्ताका लागि निलम्बन गरेको छ । क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेको भन्दै पीएसजीले

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द

काठमाडाैं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द

क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले एसीसी क्रिकेट विजेता खेलाडीहरूलाई जनही ६ लाख दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ