Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


रियल म्याड्रिड रियल सोसिडाडसँग स्तब्ध

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड रियल सोसिडाडसँग स्तब्ध बनेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको म्याड्रिड घरेलु टोली सोसिडाडसँग २–० ले स्तब्ध बनेको हो ।

पहाडी भू–भागका केही स्थानहरुमा वर्षा हुने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका

स्पेनिस लिगमा बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति बार्सिलोनाले १० खेलाडीमा समेटिएको ओसासुनामाथि १–० को जित निकालेको हो । बार्सिलोनाको जितमा

दिल्लीले गुजरातलाई हरायो

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टि ट्वान्टी क्रिकेटमा पुछारमा रहेको दिल्ली क्यापिटल्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई हराएको छ । मंगलबार राति गुजरातको मैदान नरेन्द्र मोदी स्टेडियममा भएको

चलचित्र ‘हुक्का’ को ट्रेलर सार्वजनिक

काठमाडौं । शम्भु थापा निर्देशित चलचित्र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं । आज (बुधबार) मे ३, विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ती स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाँदैछ । यो वर्षका लागि

आधारहीन आरोप लगाएर मेरो चरित्र हत्या गरियो : आरजु देउवा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पछिल्ला केही दिनयता आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्युत अभाव

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पर्याप्त विद्युत अभावले सेवा सञ्चालन गर्न जेनेटरको लागि मासिक ७० लाख रुपैयाँको इन्धन खरिद गनुपर्ने अवस्था रहेको छ । दुर्गम कर्णालीमा कर्णाली प्रतिष्ठान हुनु

स्मार्टको सम्पत्ति लिलामीमा लगिँदै

काठमाडौं । स्मार्ट टेलिकमले लाइसेन्स खारेज भएपछि सम्पत्ति हस्तान्तरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको १५ दिनको म्याद मंगलबार सकिएको छ । बक्यौता रकम, नवीकरण शुल्क, फ्रिक्वेन्सी दस्तुरलगायत करिब २९ अर्ब

समानीकरण अनुदान कटौतीले समस्यामा स्थानीय तह

जुम्ला । संघीय सरकारले स्थानीय तहलाई दिँदै आएको समानीकरण अनुदान ५० प्रतिशत कटौती गर्ने निर्णय फिर्ता लिन गाउँपालिका राष्ट्रिय महासंघले माग गरेको छ । आर्थिक वर्षको अन्त्यतिर आउँदा अनुदान नदिनु