Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


म्यानमारमा ३८ जना कैदीबन्दीको मृत्यु दण्डको सजाज घट्याे

एजेन्सी । म्यानमारको सेनाले आममाफी अन्तर्गत ३८ जनाको मृत्युदण्डको सजाय घटाएको छ । गत जुलाईमा ४ जना विपक्षीलाई मृत्युदण्ड दिइएको थियो । पछिल्ला वर्षहरुमा म्यानमारमा सैनिक नेतृत्वले १ सय भन्दा

अमेरिकी डिभीको नतिजा आज सार्वजनिक हुने

काठमाडौं । अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा शनिबार राति सार्वजनिक हुँदैछ । अमेरिकी प्रशासनका अनुसार मे २६ अर्थात आज (शनिबार) राति ९ः४५ मा नतिजा सार्वजनिक हुन लागेको हो ।

ओडिआई वरीयतामा पाकिस्तान शीर्ष स्थानमा

एजेन्सी । घरेलु टोली पाकिस्तानले चौथो खेलमा न्युजिल्यान्डमाथि सानदार जित हात पारेसँगै आईसीसी ओडिआई विश्व वरियतामा शीर्ष स्थानमा उक्लिएको छ । लगातार चार जितका साथ पाकिस्तानले भारत र अष्ट्रेलियालाई पछि

घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर चार भारतीय कामदारको मृत्यु

काठमाडौं । इलाममा घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर चार जना भारतीय कामदारको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर चार जना

गुजरात प्लेअफ नजिक

काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले ईन्डियन प्रियिमर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई ९ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको छ । शुक्रबार राति राजस्थानको घरेलु मैदानमा भएको खेलमा गुजरातले राजस्थानलाई

डा. मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएको छ । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा १०

‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा सातदोबाटो युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

हाजिरी गरेको एक घण्टामै सरुवा

काठमाडौं । सर्लाहीको हरिपुर्बा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन् । यादवले यही वैशाख १७ गते बिहान हरिपुर्बा नगरपालिकामा गई हाजिरी गरेका थिए

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘दोषीलाई कारबाही हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्य संयन्त्रले कारबाही गर्नुपर्ने र दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने जनाएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी

अस्पतालमा बन्धक बनेको सदाको शव उठ्यो

सप्तरी । उपचारमा लागेको खर्चको रकम तिर्न नसकेपछि विराटनगरस्थित न्युरो अस्पतालले चार दिनदेखि ‘बन्धक’ बनाएर राखेको दलित अगुवा ३८ वर्षीय वीरेन्द सदाको शव शुक्रबार आफन्तले घर ल्याएर परम्पराअनुसार अन्त्येष्टि गरेका