काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताउनु भएको छ । शनिबार बिहान काठमाडौंको बनस्थलीस्थित मानव सेवा आश्रममा पुग्नु भएका
काठमाडौं । ललितपुरस्थित बुङ्गमतीको कार्यविनायक मन्दिरमा शुक्रबार चलचित्र ‘ह्यासट्याग माया’ को शुभमुहूर्त गरिएको छ । चलचित्रको छायांकन भने आगामी साताबाट सुरू हुनेछ । फिल्मको छायांकन काठमाडौं, पोखरा, बर्दिया र धरानमा
काठमाडौं । चितवनका व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुङ्गटालाई हालसम्म प्रहरीले पक्राउ नगरिएको भन्दै शनिबार चितवन बन्द गरिएको छ । शंकर कंडेल न्यायिक संघर्ष समितिद्वारा आयोजना गरिएको बन्दको
काठमाडौं । अभिनेत्री पल्पसा डंगोल (चम्सुरी) को स्वर रहेको ‘तिमी जाने भट्टीतिर’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । डंगोलले आफ्नो जन्मदिनको अवसर पारेर बिहीबार गीत सार्वजनिक गरेकी हुन्
काठमाडौं । प्रदेश सभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका उहाँले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने
झापा । लागूऔषध ७६ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगरसहित २ जना युवतीलाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने युवतीमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ घर भई झापाको मेचीनगर
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा सात वर्षमा ३० वटा बाघ मरेका छन् । निकुञ्ज र निकुञ्ज आसपासका क्षेत्रमा आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ३० वटा बाघ मरेका हुन् । ती
एजेन्सी । बेलायतमा शनिबार राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह हुने भएकाे छ । पछिल्लो ७० वर्षमा बेलायतमा यो पहिलो राज्याभिषेक समारोह हुने भएकाे हाे । समारोहको तयारी अन्तिम चरणमा पुगेको
काठमाडौं । पछिल्लो पाँच वर्षको अवधिमा स्थानीय बजारमा सुनको मूल्य प्रतितोला करिब दोब्बरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो । नेपाल
काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलि (आइतबार) देखि सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दिउँसो ४ बजेका लागि बजेट अधिवेशन आव्हान गर्नुभएको छ । राष्ट्रपति पौडेलले