Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३ जनाको नमूना परीक्षण गरिएको थियो । ५५ जनाको पीसीआर र

‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्छु : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताउनुभएको छ । काठमाडौंको बनस्थलीस्थित मानव सेवा आश्रममा पुग्नुभएका उहाँले त्यसलाई निरन्तरता दिन

भ्रष्टाचारीलाई कानूनअनुसार कारबाही हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको

नक्कली शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई पनि कारबाही हुन्छ : महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताउनु भएको छ । पूर्वसभामुख समेत रहनुभएका महराले सरकार भित्र भएपनि वा बाहिर भएपनि

झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एकको मृत्यु

काठमाडाैं । अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको मृत्यु भएको

प्रधानमन्त्री दाहाल र ओलीबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्माबीच शनिबार भेटघाट भएको छ । समसमायिक राजनीतिक विषयमा उहाँहरूबीच छलफल भएको बताइएको छ । यसअघि बिहीबार पनि ओलीले

विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ सम्पन्न

काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण मानिंदै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ सम्पन्न भएको छ। साेही अवार्ड २०७९ शुक्रबार राति काठमाडाैंमा सम्पन्न भएको हाे। २०७९ सालमा बजारमा आएका गीत

चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ९ सेकेण्ड लामो चलचित्रको उक्त टिजर सार्वजनिक भएकाे हाे । टिजरमा सस्पेन्स, थ्रीलर र इमोसनलाई प्रस्तुत गरिएको

चलचित्र ‘परस्त्री’ को पोस्टर सार्वजनिक, असारमा रिलिज हुने

काठमाडौं । चलचित्र ‘परस्त्री’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्र ‘परस्त्री’ आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने भएकाे हाे । निर्माण टिमले चलचित्रको चार वटा पोस्टर र रिलिज

अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

एजेन्सी । अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ । एफ-१६ लडाकु विमान राजधानी सियोलबाट