Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


काठमाडौंमा जेठ १ देखि मेलम्चीको पानी वितरण बन्द हुने

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पानी वितरण बन्द गरिने भएको छ । आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार

प्रहरीका २२ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका २२ नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको

देशका केही स्थानमा वर्षा हुने

काठमाडाैं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अतिशक्तिशाली चक्रवातमा परिणत भएको हाे। उक्त चक्रवात उत्तरपूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश

एमालेको केन्द्रीय कमिटी बैठक आज सकिँदै

काठमाडौं । बिहीबारदेखि सुरू भएको नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक शनिबार सकिँदै छ । शनिबारको बैठकमा समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले

‘ए’ डिभिजन लिगमा आज तीन खेल

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ । दशरथ रंगशालामा दिउँसो तीन बजे चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्दा सोही समय एन्फा

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी बैठक शनिबार बिहान बस्दैछ । शुक्रबार स्थगित भएको बैठक शनिबार बिहान ८ बजे ललितपुरस्थित एमाले मुख्यालयमा बस्न लागेको हो । पार्टी केन्द्रीय कमिटी बैठकमा

मुम्बईले गुजरातलाई हरायो

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरात टाईटन्सलाई हराएको छ । शुक्रबार राति वान्खडे क्रिकेट रंगशालामा सम्पन्न खेलमा मुम्बईले गुजरातलाई २७ रनले हराएको हो ।

तत्काल बजार चलायमान हुने अपेक्षा न्युन : महासंघ

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले हालको आर्थिक अवस्था मूलतः खराब कर्जाको जोखिम बढ्दै गएको मुद्रास्फिति, उच्च ब्याजदर लगायतका समस्यालाई स्वीकार गरेपनि ठोस र पर्याप्त–उपाय अबलम्बन

नक्कली शरणार्थी प्रकरण : दलहरूको दोहोरो चरित्र

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका राजनीतिक दल आबद्ध व्यक्तिलाई उनीहरू आबद्ध दलले नै जोगाउने नीति अख्तियार गरिरहेका छन् । प्रहरी अनुसन्धानबाट नक्कली शरणार्थी प्रकरणमा जोडिएका प्रहरीले

नक्कली भुटानी शरणार्थी प्रकरण : थप व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ । पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि प्रहरीले