Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा कूटनीति कालीनदी

मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्रका समस्या र चुनौती तत्काल समाधान गर्न नसक्ने : अध्यक्ष गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक आएको बताउनुभएको छ । अध्यक्ष गोल्यानले बैंकको कर्जा तिर्न नसकेर समस्यामा रहेको ५ करोडसम्म

स्थिर सरकार नभएकाले छानबिनमा आशंका छः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताउनुभएको छ । शनिवार काठमाडौंको नक्शालमा शुरु भएको

न्यु योर्कमा श्वेत अमेरकीद्वारा अश्वेत नागरिकको घाटी थिची हत्या

एजेन्सी । श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । पेनीलाई

गायक पापोन अस्पताल भर्ना

एजेन्सी । भारतीय चर्चित गायक पापोन अस्पताल भर्ना भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार पापोनलाई मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको हो । पापोनलाई के भएको हो भन्ने

जनताको पक्षमा काम गरे सरकारलाई हाम्रो सहयोग रहन्छ : सभापति लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभएको छ । आज यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन

पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन : रास्वपा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किशोरकिशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषिविज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल

युवकको नदीमा डुबेर मृत्यु

काठमाडाैं । बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो ।

राजनीतिज्ञ राघवसँग अभिनेत्री परिणितीको आज इन्गेजमेन्ट हुँदै

एजेन्सी । भारतीय राजनीतिज्ञ राघव चड्डासँग अभिनेत्री परिणिती चोपडाको शनिबार इन्गेजमेन्ट हुने भएको छ । आम आदमी पार्टीका राज्यसभा सांसद राघव र परिणितीले नयाँ दिल्लीमा इन्डिया गेट नजिकको कपुरथला हाउसमा

गुडिरहेको बसमा आगलागी

काठमाडौं । धादिङमा गुडिरहेकाे बसमा आगलागी भएको छ । धादिङकाे धुनिबेशी–९ गणेशस्थानमा शनिबार बिहान बसमा आगलागी भएको प्रहरीले बताएकाे हाे । निलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाडौंका लागि छुटेको ग १ ख