Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


किरिया गरिएका व्यक्ति घरमा टुप्लुक्क !

बिर्तामोड (झापा) । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ । केहीक्षण त

रायमाझी खोज्न नयाँ जुक्ति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई खोजी गर्न प्रहरीले अर्को जुक्ति लगाएको छ । प्रहरीले रायमाझी निकटका व्यक्तिमार्फत उनीसम्म पुग्ने बाटो

कित्ताकाट खुलाउन प्रधानमन्त्रीको चासाे

काठमाडौं । कित्ताकाटमा गरिएको कडाइ खुकुलो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् । कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने गरी प्रस्ताव तयार पार्न प्रधानमन्त्री दाहालले भूमि व्यवस्था मन्त्रालयका

थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ सय ५६ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या

मौद्रिक नीतिमा राष्ट्र बैंकको लचकता

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नीति लचकता अपनाएको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै बैंक दर घटाउने निर्णय गरेको हो । राष्ट्र

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहा

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान बिहीबार रिहा हुनुभएको छ । उहाँलाई गत मंगलबार इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार गरिएको थियो । रिहा भएपछि उहाँ शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका

काठमाडौं महानगरभित्र विज्ञापनजन्य सामग्री बाड्ने ६१ जनालाई कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाड्दै हिंड्ने ६१ जनालाई कारबाही गरिएकाे हो

चलचित्र ‘हल्कारा’ आजबाट हलमा

काठमाडौं । नेपाली चलचित्र ‘हल्कारा’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट प्रदर्शन सुरू भएको चलचित्र ‘हल्कारा’ मा गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाइएको छ

परियोजनालाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित छः मन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । परियोजनाहरूलाई

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सुरू

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको