Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


रेशमलाई छुटाउन सरकारको प्रपञ्च

काठमाडौं । सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टी ( नाउपा) का संरक्षक रेशम चौधरीलाई छुटाउन सरकारले प्रपञ्च रचेको छ । चौधरीको रिहाइका लागि सरकारले बुधबार नै आम माफीको

आगामी आवको बजेट साढे १६ खर्बको हाराहारीमा

काठमाडौं । आर्थिक वर्ष २०८० ८१ का निम्ति सरकारले चार दिनपछि अनुमानित आयव्ययसहितको बजेट ल्याउँदैछ । जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप यतिबेला धमाधम बजेट लेखन भइरहेको

३० अभियुक्तविरुद्ध ४३ प्रमाण

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि प्रहरीले उनीहरूको संलग्नता खुल्ने ४३ वटा प्रमाण फेला पारेको छ । प्रहरीले जिल्ला सरकारी वकिल

बजेट सूचना प्रणाली जेठ १६ गतेसम्मका लागि बन्द

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ । अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट बिहीबारदेखि १६ जेठसम्मका लागि यो प्रणाली

बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

काठमाडौं । बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीबार सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले

तातोपानी नाकामा व्यवसायीका दुःख : दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी

काठमाडौं । नेपाल र चीनबीचको व्यापारीक नाका तातोपानी सञ्चालनमा आएपनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ । लामो समयदेखि बन्द रहेको तातोपानी नाका बैशाख अन्तिमबाट दुबै तर्फ सञ्चालनमा आएको हो

बयानकै आधारमा नाम आएकालाई पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताउनुभएको छ । बिहीवार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली

नेपाल स्थित पाकिस्तानी राजदूतावासद्वारा १ सय ९८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शैक्षिक क्षेत्रमा पाकिस्तान सरकारले पुर्‍याएको सहयोगको प्रशंसा गर्नुभएको छ । नेपालस्थित पाकिस्तानी राजदुतावासले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न काठमाडौंमा गरेको कार्यक्रममा उहाँले विगतदेखिनै

दक्षिण अफ्रिकामा हैजाबाट १७ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ । राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । अहिलेसम्म

धनकुटाका किसानलाई तरकारीको विऊ वितरण

धनकुटा । धनकुटाका किसानलाई तरकारीको विऊ वितरण गरीएको छ । तरकारी उत्पादनका लागि पकेट क्षेत्रको रुपमा रहेको धनकुटाको छथर गाउँपालिकाका किसानलाई तरकारीको विऊ वितरण गरीएको हो । जोरपाटी गाउँपालिकाले अध्यक्षँंग