Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नागरिकता विषयमा मुद्दा हालेर आफूलाई इरिटेट गरिएको बताउनु भएको छ । लामिछानेविरुद्ध प्रतिनिधिसभा सदस्य पदका लागि अयोगय भएको भन्दै

तेह्रथुममा लिम्बु जातिको च्याब्रुङ नाच लोप हुँदै

तेह्रथुम । लिम्बु जातिको मौलिक संस्कृति बोकेको च्याब्रुङ नाच पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ । लिम्बु जातिको चिनारीको रुपमा रहेको सास्कृतिक बाजा च्याब्रुङ हो । जुन विवाह,पर्व,उत्सव,घरपैचो

पश्चिम रुकुमको बाँफीकोटमा जीप दूर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा बिहीबार बिहान जीप दूर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिकाबाट खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप बाँफीकोट गाउँपालिकाको वडा नम्बर

र्‍यापर कान्ये वेस्टविरुद्ध मुद्दा दायर

एजेन्सी । अमेरिकी र्‍यापर कान्ये वेस्टविरुद्ध ग्याप ब्रान्डले मुद्दा दायर गरेको छ। ग्याप ब्रान्डले कान्येबीच कानूनी लडाई सुरु गर्दै २ मिलियन डलरको लो सुट फाइल गरेको हो । ग्यापले कान्येसँगको

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र फ्रेन्ड्सबीचको खेल दिउँसो ३

भारतको पुना शहरमा भीषण आगलागी

एजेन्सी । भारतको महाराष्ट्रको पुना शहरमा बिहीबार बिहान भीषण आगलागी भएको छ । पुनाको भवानी पर्थ क्षेत्रमा बिहान ४ बजेको समयमा भएको आगलागीबाट कम्तिमा आधा दर्जन घर, दर्जनौं पसल र

शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिमाथि छानविन नगरेकाे भन्दै नागरिक अगुवाहरुको आपत्ति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिहरुमाथि अनुसन्धान नगरिएकोप्रति नागरिक अगुवाहरुले आपत्ति जनाएका छन् । पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्व न्यायाधीश बलराम

बिनु यादवले तोडिन आमरण अनसन

काठमाडौं । जबरजस्ती करणीमा पीडित बिनु यादवले आफ्नो आमरण अनसन तोडेकी छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनसन स्थल माइतीघर मण्डलामा पुगेर बिनुको आमरण अनसनको १५ औं दिनमा जुस

यस्तो छ आज देशभर मौसमको अवस्था

काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा बिहान सामान्यदेखि पूर्णतया बदली रहने छ ।

युक्रेनको बाख्मत कब्जा गर्ने क्रममा २० हजार लडाकु मारिएको वागनर समूहको दावी

एजेन्सी । रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको निजी सैनिक समूह वागनरले बाख्मत शहर कब्जाका लागि भएको लडाईमा आफ्ना २० हजार लडाकु मारिएको बताएको छ । वागनर समूहका प्रमुख येभ्गेनी