Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


आइपिएल टि-ट्वेन्टी क्रिकेटको प्ले अफमा मुम्बईद्धारा लखनउ पराजित

काठमाडौं । इण्डीयन प्रिमियर लिग आइपिएल टि–ट्वेन्टी क्रिकेटको प्ले अफ खेलमा मुम्बई इण्डीयन्सले लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराएको छ । चेन्नाईमा बुधबारराति भएको खेलमा पहिले व्याटिङ गरेको मुम्बईले २०

उपत्यकाको प्रसिद्ध भोटो देखाउने जात्रा आज मनाईदै

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जात्राहरु मध्येको भोटो देखाउने जात्रा बिहीबार मनाईदै छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत बिहीबार भोटो देखाउने जात्रा मनाउन लागिएको हो ।

३० जनाविरुद्ध २७ करोड २१ लाख बिगो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका दुई पूर्वमन्त्रीसहित ३० आरोपितविरुद्ध चारवटा कसुरमा मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले प्रहरीले दुई दिनअघि बुझाएको प्रतिवेदन अध्ययन गरी बुधबार अदालतमा

प्रहरीभित्रको टक्कर सतहमा

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणको अनुसन्धानले नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतहमा आएको छ। एकै ब्याचका आइजिपी र एआइजिपीबीच यस्तो टक्कर सतहमा आएको हो। खासगरी

विभाजन गहिरो पार्दै जि ७

काठमाडौं । युक्रेन युद्ध, आर्थिक मन्दी, जलवायु परिवर्तनले निम्त्याएका विपत्ति सामना गर्न यतिबेला संसारमा देश–देशबीच अझ बलियो एकताको खाँचो छ। मानिसले आज सामना गरिरहेका समस्या र चुनौती कुनै एउटै देश

गम्भीर आरोप, कमजोर प्रमाण

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ। २७ करोड ८१ लाख रूपैयाँ

जेल बसेका कैदीको हातमा सवारी चालक अनुमतिपत्र

सप्तरी । पैसा र पहुँच भए जे पनि हुन सक्छ भन्ने तीतो यर्थाथलाई सार्थक बनाउँदै यहाँ एक कैदीले जेल जीवन विताई रहकै अवधिमा सवारी चालक अनुमती पत्र (लाईसेन्स) प्राप्त गरेको

शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्छ : बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । सांसद गौतमले सो प्रकरण ज्यादै ठूलो अपराध भएको उल्लेख गर्दै

जेठ १५ भित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई काठमाडौं महानगरको ताकेता

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । महानगरपालिकाले छात्रवृत्ति वितरण गरेको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा पठाउन

कपिलबस्तुमा आगलागी,तीन घर खरानी

कपिलवस्तु । कपिलवस्तुमा आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् । बुद्धभूमी नगरपालिका–१० मथुरापुर झलवा बस्ने ६५ वर्षीय झगही केवटको घरमा विद्युत सर्ट भई आगलागी हुँदा केवटसहित छिमेकी अरु