Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति बनाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेको छ । बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

नवलपरासीमा भारतीयहरुले जबर्जस्ती बालुवा,गिट्टी निकाल्दै

नवलपरासी । नवलपरासीमा नारायणी नदीबाट भारतीयहरुले दादागिरी शैलीमा जथाभावी नदीजन्य पदार्थ ( बालुवा, गिट्टी ) काे उत्खनन् गर्ने गरेका छन् । नारायणी नदीको कटान रोक्नका लागि अहिले भारतको उत्तर प्रदेश

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित

संस्थागत विद्यालयहरुलाई छात्रवृत्तिको विवरण पठाउन काठमाडौं महानगरकाे निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयलाई जेठ १६ गतेभित्र छात्रवृत्तिको विवरण पठाउन निर्देशन दिएको छ । महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली बमोजिम संस्थागत विद्यालयले १० प्रतिशत विद्यार्थीलाई उपलब्ध

दुई सय करोड क्लबमा समावेश भयो फिल्म ‘द केरला स्टोरी’

एजेन्सी । फिल्म ‘द केरला स्टोरी’ दुई सय करोड क्लबमा समावेश भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार ४ करोड ५० लाख भारतीय रुपैयाँ कमाउँदै फिल्म २ सय करोड क्लबमा

गुजरातलाई हराउँदै चेन्नाई आइपिएल क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं । साविक विजेता गुजरात टाइटान्सलाई हराउँदै चेन्नाई सुपर किङ्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि–ट्वेन्टी क्रिक्टको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती आफ्नै मैदानमा भएको पहिलो क्वालिफायर खेलमा चेन्नाईले

अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको लागि उम्मेदवारी घोषणा सुरु

एजेन्सी । अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको लागि रिपब्लीकन पार्टीबाट उम्मेदवारी घोषणा गर्नेहरु बढ्न थालेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिँदै फ्लोरिडाका गभर्नर रोन डिस्यान्टीसले बुधबार उम्मेदवारी

नक्कली शरणार्थी प्रकरणमा गिरोहका नाइकेहरुको बयान, उच्च राजनीतिक र प्रहरी नेतृत्व नै मुछिने खतरा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता गर्ने तयारी भईरहँदा पक्राउ परेका १६ जना मध्ये गिरोहका मूख्य व्यक्तिहरुको बयान सार्वजनिक भएको छ । गिरोहका नाइकेहरुले प्रहरी समक्ष दिएको बयानले

काभा महिला भलिबलमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार नेपालले भारतको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो ३ बजे सुरु हुने यो खेलको विजेता टोली समुह

आफ्नो सिमाभित्र छिरेका सशस्त्र समूहलाई परास्त गरेको रुसको घोषणा

एजेन्सी । रुसले युक्रेनबाट आफ्नो देशमा छिरेको सशस्त्र समुहलाई परास्त गरेको घोषणा गरेको छ । युक्रेनबाट प्रवेश गरेको भनिएका सशस्त्र बिद्रोहीहरुलाई बेलगोरोडमा परास्त गरेको भन्दै रुसले दाबी गरेको हो ।