Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले संघीय अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । मंगलवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा आएको टोलीले अर्थमन्त्री

संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको जस्तो व्यवहार गर्‍यो : पूर्वमुख्यमन्त्री रावल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाउनुभएको छ । मंगलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वमुख्यमन्त्री रावललले संघीय

बझाङमा अमेरिकी सेनाले क्याम्प खडा गरेको भनेर भ्रम फैलाउनेलाई छानविन गर्न सांसदको माग

काठमाडौ । प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले बझाङमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेको भनि भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेप्रति छानविन गर्न सरकारसँग माग गर्नुभयो । प्रतिनिधि सभाको मंगलबारको बैठकमा

यथार्थपरक, विश्वसनीय र आशा जगाउने बजेट ल्याउन स्वर्णिम वाग्लेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याउने आगामी बजेट आशा जगाउने खालको आउनुपर्ने बताउनु भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम मााथिको छलफलमा

सगरमाथाको आरोहण गरेर विश्व रेकर्ड बनाएका बुढामगरको स्वागत

काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका हरिबहादुर बुढामगर सगरमाथाको सफल आरोहणपछि काठमाडौं फर्केका छन् । बिश्व रेकर्ड कायम गरेका बुढामगरको विमानस्थलमा भब्य स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही

एमाले अध्यक्ष ओली विशिष्ट प्रतिभाको धनी : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई हेडमास्टरको मात्रै संज्ञा दिएर नपुग्ने बताउनु भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम

कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौं । पर्वतारोही कामीरिता शेर्पा २८ औं पटक विश्वको सर्वाेच्च सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २०

आजबाट कांग्रेस मधेश प्रदेश सरकारमा सहभागी हुँदै

काठमाडौं । नेपाली कांग्रेस आजबाट मधेश प्रदेश सरकारमा सहभागी हुँदैछ । कांग्रेस मंगलबार दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेको हो । कांग्रेसबाट मन्त्री हुनेमा मधेश प्रदेश संसदीय दलका नेता

शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थुनामा राख्न आज पुनः म्याद थपिदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न मंगलबार पुनः म्याद थप गरिने भएको छ । मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्नको लागि मंगलबार अदालतबाट अनुमति

अभिनेता शरत बाबुको निधन

एजेन्सी । दक्षिण भारतीय उत्कृष्ट अभिनेता शरत बाबुको ७१ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार शरतका परिवारले उनको निधन भएको पुष्टि गरेका हुन् । उनलाई