काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा र नखुवाउँदा अवसरवादीहरु बहुलाउन थालेकाे बताउनु भएकाे छ । आइतबार समाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै मन्त्री किराती आफुले
काठमाडौं । कोशी प्रदेशसभाको बजेट अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । प्रदेशसभा बैठक आइतबार दिउँसो २ बजे बस्ने भएको हो । गत पुस १७ गते प्रदेशको नामाकरणपछि प्रदेशमा बिरोध भएपछी बैठक
काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान हाल कोशी र मधेश
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६ औँ संस्करणको फाइनल खेलमा आइतबार साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स भिड्दैछन् । खेल गुजरातको अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ । प्राधिकरणले काठमाडौंको रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने
संघीय संसदकाे दुवै सदनको संयुक्त बैठक आइबतार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित गर्ने कार्यसूची रहेकाे
काठमाडौं । यस वर्षको जर्मन बुन्डेस लिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । सिजनको अन्तिम खेलमा शनिबार राति एफ.सी कोलोनलाई २–१ ले हराउँदै बायर्न म्युनिखले उपाधि उचालेको हो ।
काठमाडौं । यस वर्षको फ्रेन्च लिग फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ । लिग वान अन्तर्गत शनिबार भएको खेलमा स्ट्रासवर्गसँग १–१ गोलको बराबरी खेल्दै पिएसजीले एघारौं लिग उपाधि
एजेन्सी । नेदरल्याण्ड्समा इन्धन अनुदान अन्त्यको मागसहित भएको प्रदर्शनमा १५ सय बढी पक्राउ परेका छन् । नेदरल्याण्ड्सको द हेगमा आयोजना गरिएको बिरोध प्रदर्शनका क्रममा सडक अवरुद्ध गरेपछी प्रदर्शनकारीलाई तितरबितर पार्न
काठमाडौं । पशुपति मन्दिर हिन्दुहरूको आस्थाको धरोहर हो। पशुपतिको दर्शन गरे पुण्य लाभ हुने धार्मिक विश्वास छ। तर त्यही पशुपति मन्दिरमा कहिले सुन, पैसा भएको घ्याम्पो हराउँछ त कहिले पशुपतिको