Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


४२ करोड ठगेर शिवशिखर सहकारी फरार

डडेल्धुरा । वचतकर्तालाई पाँच वर्षपछि दोब्बर रकम भुक्तानी गर्ने सर्तमा डडेल्धुराबाट मात्रै झन्डै ४२ करोड निक्षेप संकलन गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचत रकम फिर्ता दिन नसक्दा कार्यालय बन्द गरेको

‘नयाँ हतियार किन्ने कुनै योजना छैन’

पाँचखाल, काभ्रे । प्रधानसेनापति प्रभुराम शर्माले चीनबाट हतियार गरिद गर्ने कुनै योजना नरहेको बताउनुभएको छ । नेपाली सेनाले २०४५ सालमा चीनबाट हतियार खरिद गरेपछि नयाँ हतियार खरिद प्रक्रिया अहिलेसम्म अघि

चुरे भारतलाई बेच्ने तयारी

काठमाडौं । सरकारले कानुन बनाएर नीतिगत रुपमै नेपालको चुरे भारतलाई बेच्ने तयारी थालेको छ । सरकारले ऐन बनाएर चुरे भारतलाई सुम्पने तयारी गरेको दाबी जानकारहरुको छ । सरकारको नीति तथा

नीति तथा कार्यक्रम कर्मकाण्डी नै हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहालले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डीको निरन्तरता भएको भन्दै विपक्षी दलका सांसदहरूलाई व्यंग्य प्रहार गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा

६ सय चुचुरोमा, ६६ करोड रोयल्टी

काठमाडौं । संसारका विभिन्न मुलुकका ६ सय आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेसँगै यस वर्षको आरोहण सकिएको छ । सरकारले यो वर्षको वसन्तयामका लागि २८ वटा हिमाल आरोहण गर्न अनुमति

श्रीच्छा प्रधानलाई मिस नेपाल २०२३ को उपाधि

काठमाडौं । श्रीच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को उपाधि हात पारेकी छन् अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले प्रधानलाई ताज लगाइदिएकी थिइन् । शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा

डेंगी संक्रमणबाट जोगिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगीको संक्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले मन्त्रालयले डेंगी संक्रमणबाट जोगिन आग्रह गरेको

राष्ट्र र जनताको हीतका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिन जरुरीः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनताको हीतका लागि काम गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । शनिबार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति

नीति तथा कार्यक्रमलाई आलोचनाको दृष्टिकोणले मात्रै नहेर्न रमेश लेखकको आग्रह

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई आलोचनाको दृष्टिकोणले मात्रै नहेर्न विपक्ष दलका सांसदहरुलाई आग्रह गर्नु भएको छ। लेखकले आफू सरकारमा रहँदा देश

जलहरी प्रकरणमा निराधार आरोप लगाएको भन्दै युवा संघको बिरोध प्रर्दशन

काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा लगाएको आरोपविरुद्ध प्रदर्शन गरेको छ ।