काठमाडौं । सरकारले नेपालको आर्थिक अवस्था सुस्त रहेको स्वीकार गर्दै संसारभरि नै अर्थतन्त्रमा आएको मन्दीको कारण नेपाल पनि चोखो हुन नसकेको दाबी गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालको मस्यौदा विधान केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अनुमोदन भएको छ । आइतबार काठमाडौमा बसेको बैठकले मस्यौदा समितिले तयार पारेको विधान अनुमोदन गरेको हो ।बैठकले पार्टीको
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ । आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको
काठमाडौं । पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै आएको शेयर बजारमा आइतबार दोहोरो अंकको करेक्सन आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले ओरालो लाग्दा कारोबार भने उल्लेख्य बढेर
काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चीनमा आयोजना हुन लागेको १९ औं एशियाली खेलकुदका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न आह्वान गरेको छ । आइतवार नवनियुक्त युवा तथा खेलकुदमन्त्री
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम टुंगिएपछि समितिले पूर्णता पाएको छ । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगो लागेपछि आईतबार समितिले पूर्णता
काठमाडौं । उज्वेकिस्तानलाई पराजित गर्दै आयोजक नेपाल काठमाडौंमा जारी काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले पाहुना
काठमाडौं । नारायणगढ–बुटवल सडकखण्ड बिस्तार गर्ने क्रममा सडक किनारका सयौं पुराना वरपीपल रुख,चौतारा तथा यात्रु प्रतीक्षालयहरु मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माण भएका बेला सडकको दुवैतर्फ बनेका चार सयभन्दा बढी
एजेन्सी । चीनले बनाएको सी ९१९ हवाइजहाजले आइतबारदेखि व्यावसायिक उडान सुरू गरेको छ । आइतबार १२० यात्रु बोकेर उक्त जहाज सांघाईबाट राजधानी बेइजिङ उडेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सी
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा गरिएको सडक कालोपत्रे गुणस्तरहीन भएपछि स्थानीयले काम रोकेका छन् । दुधौली बजारमा सडक कालोपत्रेको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले दुधौली नगरपालिका– ९ दुधौली बजारबाट वडा