Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


आइपिएल क्रिकेटको हिजो रोकिएको फाइनल खेल आज हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार रोकिएको फाइनल खेल सोमबार हुने भएको छ । गुजरातको अहमदाबादमा आइतबार बेलुका लगातार वर्षा भएपछि खेल सुरु हुन सकेको थिएन । सोमबार

टर्कीको राष्ट्रपतिमा एर्दोगान लगातार तेस्रो कार्यकालका लागि निर्वाचित

एजेन्सी । टर्कीको राष्ट्रपतिमा रेसेप तैयप एर्दोगान पुनः निर्वाचित हुनुभएको छ । हालै सम्पन्न दोश्रो चरणको निर्वाचनमा ५२ प्रतिशतभन्दा बढी मत ल्याएर एर्दोगानले आफ्ना मुख्य प्रतिद्वन्द्वी रिपब्लिकन पिपुल्स पार्टीका उम्मेदवार

सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सोमबार सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

एजेन्डा र प्राथमिकता स्पष्ट नहुँदा शंका

काठमाडौं । यही बुधबार भारतको चार दिने औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमलदाहाल ‘प्रचण्ड’ ले आइतबार भारत भ्रमणको तयारी स्वरूप पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिवलगायतसँग छलफल गर्नुभएको छ

आज गणतन्त्र दिवस मानाइँदै

काठमाडौं । सोमबार १६औं गणतन्त्र दिवस मानाइँदै छ । २०६५ साल जेठ १५ गते संविधानसभाबाट नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्ष पूरा भएको हो ।

आज बजेट, आकार घट्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सोमबार बजेट ल्याउँदैछ। संविधानमा भएको व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते बजेट ल्याउँछ। अर्थमन्त्री डा। प्रकाशशरण महतले संघीय संसद्को संयुक्त

कोसीमा फेरि तनाव

इटहरी । कोसी प्रदेशसभामा फेरि तनाव उत्पन्न भएको छ । आइतबार कोसी प्रदेश सरकारले बजेट अधिवेशन सुरु गरेसँगै प्रदेशमा पहिचानवादीको आन्दोलनले फेरि तनाव उत्पन्न भएको हो । कोसी प्रदेशसभा भवननजिक

निर्माण, उत्पादनमूलक उद्योग, थोक तथा खुद्रा व्यापार संकुचित

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि जम्मा २ दशमलव १६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले

१७ खर्ब सेरोफेरोमा बजेट तयार

काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व असुली इतिहासकै कमजोर र आगामी वर्ष पनि अर्थतन्त्रमा ठूलो सुधार आउने संकेत नदेखेपछि सरकारले नयाँ वर्षको बजेट १७ खर्ब रुपैयाँ सेरोफेरोमा बनाएको छ ।

डेढ दशकपछि विपना थापा ‘कम ब्याक’

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी राणाले अभिनय गरेको फिल्म हेरेर मनोरञ्जन लिने पुस्ताले विपना थापालाई नचिनेका हुन सक्छन् । विपना अभिनित कतिपय फिल्म युट्युबमा भेटिए पनि पुरानो प्रविधिमा निर्मित फिल्मको चर्को