Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रदीप पौडेलको खबरदारी : सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस्

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार गणतन्त्र दिवसको दिन काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्टयाइएका जग्गामा

मुगुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । मुगुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–१४ बाम भन्ने स्थानमा आइतबार राती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार २२ औं चरणका अन्तिम दुई खेल हुँदैछन् । सोमबारका दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दिउँसो ३ बजे सुरु हुने

टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस,मुलुकभर विविध कार्यक्रम आयोजना गरिंदै

काठमाडौं । १६ औँ गणतन्त्र दिवस मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यसैबीच काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ । सो अवसरमा आयोजित कार्यक्रममा

आज सगरमाथा दिवस, मानव पाइला परेको ७० वर्ष पूरा

काठमाडौं । सोमबार अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सगरमाथाको शिखरमा मानव पाइला परेको ७० वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख दिन नेपाली पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा

देशभर आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोमबार बिहान हाल गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम

लेस्टर सिटी र लिड्स युनाइटेड इंग्लीश प्रिमियर लिगबाट रेलिगेशनमा

काठमाडौं । लेष्टर सिटी र लिड्स युनाइटेड इंग्लीश प्रिमियर लिग फुटबलबाट रेलीगेशनमा परेका छन् । आइतबार राति सम्पन्न प्रिमियर लिगको यो सिजनका अन्तिम खेलहरुपछि लेष्टर सिटी र लिड्स युनाइटेड दोस्रो

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश

काठमाडौं । १६ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिनुभएको छ । राष्ट्रपति पौडेलले गणतन्त्रले उद्देश्य अनुसारको राजनीतिक आचरण र चरित्र नभए जनताको

रेशम चौधरी भए जेलमुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त भएका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी सोमबार बिहान जेलमुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा

बेलारुसका आप्राबासी पोल्याण्डको सीमामा अलपत्र

एजेन्सी । बेलारुसबाट पोल्याण्ड प्रस्थान गर्न लागेका ३० जना आप्राबासीहरु पोल्याण्डका सीमामा फसेका छन् । मानव अधिकार कार्यकर्ताहरुका अनुसार बेलारुसबाट पोल्याण्डमा शरण लिन हिंडेका उनीहरुलाई पोल्याण्डले स्वीकार नगरेको र बेलारुसले