Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नेपाल भारतबीचको मित्रता होला त ‘सुपर हिट’ ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच बिहीबार सातबुँदे सम्झौता भयो । हैदरावाद हाउसमा बिहीबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि नेपाल

फेवाताल सिमसार पुर्ने कार्य रोक्न अन्तरिम आदेश

पोखरा । फेवातालको सिमसार क्षेत्र पुर्ने कार्यविरुद्ध परेको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले उक्त आदेश जारी गरेका हुन् ।

सांसद विकास कोष खारेजीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गर्दै संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन् । बिहीबार संघीय संसद सचिवालयमा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा

फोन पे र लंका पे बीच समझदारी

काठमाडौं । नेपालको फोन पे र श्रीलंकाको लंका पे बीच समझदारी भएको छ । फोन पे र श्रीलंकाको राष्ट्रिय पेमेन्ट कम्पनी लंका पेबीच इन्टरअपरेवल नेटवर्क स्थापनाको समझदारी भएको हो ।

११औं एनएसए कप पौडी प्रतियोगिता आइतबारबाट हुने

काठमाडौं । ११औं एनएसए कप पौडी प्रतियोगिता आइतबारबाट सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गरेर वार्षिक कार्यक्रम अनुसारको ११ औं एनएसए कप

शरणार्थी प्रकरणमा फरार रहेका हरिभक्त महर्जन पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमध्येका थप एक जना पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका तीन पदाधिकारी दोषी ठहर

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको

नेपाल र भारतबीच २५ वर्षका लागि विद्युत व्यापार सम्झौता

काठमाडौं । नेपाल र भारतबीच २५ वर्षका लागि विद्युत व्यापारको प्रारम्भिक सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार (लङटर्म पीपीए)का

नेपाल र भारतका प्रधानमन्त्रीबीच अग्निपथ र ईपीजीबारे छलफल भएन : क्वात्रा

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीबीच अग्निपथ र ईपीजीको विषयमा छलफल नभएको बताउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको