Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


समयको दुरुपयोग गर्नु भ्रष्टाचार सरह : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले समयको दुरुपयोग गर्नु भ्रष्टाचार सरह भएकाले नयाँ संसद भवन निर्माणको प्रक्रिया समयमा नै सम्पन्न हुुनपर्ने बताउनुभएको छ । बिहीवार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण एवं

सरकारले संसद भवन निर्माणको म्याद अब थप्न सक्दैन : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले नयाँ संसद भवन निर्माणको म्याद सरकारले थप्न नसक्ने बताउनुभएको छ । बिहीवार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उहाँले यसअघि पनि सरकारले

नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उहाँले ठेक्का समयभित्रै

सर्लाहीका माछा किसान आन्दोलित

सर्लाही । सर्लाहीका माछा किसान आन्दोलित भएका छन् । किसानले बिअीबार सर्लाहीको लालवन्दीमा रहेको नेपाल विद्युत प्राधिकरण लालवन्दी शाखामा केही बेर नारावाजी तथा धर्ना समेत गरेका हुन् । विद्युत महसुलमा

धनकुटाका कृषकलाई उपकरणमा ५० प्रतिशत अनुदान

तेह्रथुम । धनकुटाका तरकारी कृषकलाई उपकरणमा ५० प्रतिशत अनुदान प्रदान गरिएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका व्यावसायिक तरकारी कृषकलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत छथर जोरपाटी गाउँपालिका कृषि शाखाले उपकरणमा

राष्ट्रिय दुग्ध विकास बोर्ड खोरज हुने कुराले आत्तिनु पर्दैन : मन्त्री भुसाल

ललितपुर । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड खोरज हुने कुराले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । बिहीवार राष्ट्रिय दुग्ध विकास बोर्डले विश्व दुध दिवसको अवसरमा

कांग्रेस भित्रका सबै गुटहरुलाई भत्काउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताउनुभएको छ । बिहीवार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड

थप ४ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ सय ४० जनाको नमूना परीक्षण गर्दा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नागरिकता विधेयक प्रमाणीकरण हुनु संविधान विपरित भएको झलनाथ खनालको दाबी

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरित भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि

खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नपठाउने ए डिभिजन क्लबहरुको निर्णय

काठमाडौं । ए डिभिजन फुटबल क्लबहरुले आफ्ना खेलाडीलाई लिग नसकिएसम्म राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नपठाउने निर्णय गरेका छन् । बिहीबार फ्रेण्ड्स क्लबको कार्यालयमा बसेको क्लबहरुको बैठकले आसन्न साफ च्याम्पियनसिपका लागि