Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


आज भारतबाट विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदै

काठमाडौं । बिहिबार भारतबाट विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदैछ । विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी) मा निर्माण भएको कस्टम यार्डसम्म बिहीबारदेखि कार्गो रेल सेवा सञ्चालन हुन लागेको हो

मलेसियाविरूद्धको पाँच खेलको टी–२० अन्तराष्ट्रिय सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । मलेसियाविरूद्धको पाँच खेलको टी–२० अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ । बिहीबार भएको सिरिजको तेस्रो खेलमा नेपालले घरेलु टिम मलेसियलाई २७ रनले हराएको हो

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधमामन्त्री नरेन्द्र मोदीबीच बिहिबार (आज)भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुबै देशका प्रधानमन्त्रीबीच अहिले दुइदेशको आपसी हितका बिषयमा कुराकानी भइरहेको

‘ए’ डिभिजन लिगमा आज एनआरटीले पुलिससँग खेल्ने

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार तीन खेलहरु हुँदैछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र

एमाले केन्द्रीय सचिवालयको बैठक शुक्रबार बस्ने

काठमाडौं । नेकपा एमालेले शुक्रबार (भोली) केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न बोलाएको एक एमाले नेताले जानकारी दिए । उनले भने – ‘अध्यक्ष केपी शर्मा

एलन मस्क पुनः बने विश्वकै धनाढ्य व्यक्ति

एजेनन्सी । विद्युतीय गाडी टेस्ला मोटर्सलगायत कम्पनीका मालिक एलन मस्क पुनः विश्वका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् । फ्रान्सका व्यापारी बर्नार्ड आर्नल्टलाई पछि पार्दै मस्क नम्बर एक धनाढ्य बनेका हुन्

वन्यजन्तु चोरी शिकार गर्न लागेको आशंकामा दुई जना पक्राउ

काठमाडौं । वन्यजन्तु चोरी शिकार गर्न लागेको आशंकामा चितवन राष्ट्रिय निकुञ्जले दुई जनालाई पक्राउ गरेको छ । कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा पक्राउ

तनहुँमा अत्याधुनिक पशु अस्पताल निर्माण हुँदै

काठमाडौं । तनहुँमा अत्याधुनिक पशु अस्पताल निर्माण कार्य भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ परिसरमा अस्पताल निर्माण भइरहेको हो । नेपालकै नमुना पशुपन्छीको अस्पताल बनाउन

अत्यधिक गर्मी बढेपछि मोरङ र सुनसरीका विद्यालयहरु बन्द गरिँदै

काठमाडौं । केही दिनयता बढेको अत्यधिक गर्मीका कारण पूर्वी तराईका जिल्लाहरुमा विद्यालय बन्द गर्न थालिएको छ । मोरङ र सुनसरीका स्थानीय तहहरुले धमाधम विद्यालय बन्द गर्न थालेकाे हो । चर्को

युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियालाई

काठमाडौं । यस वर्षको युरोपा लिग फुटबलको उपाधि स्पेनको सेभियाले जितेको छ । हंगेरीको राजधानी बुडापेस्टमा रहेको पुस्कास एरिनामा बुधबार राती भएको खेलमा इटालीको ए.एस रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै