काठमाडौं । लुम्बिनी विकास कोषले सासनधज धम्माचरिय धम्मवती गुरुमाँलाई विशेष सम्मान गरेको छ । २५६७ औं बुद्ध जयन्ती र लुम्बिनी दिवसको अवसरमा अग्गमहागन्थबाचक पण्डित गुरुमाँलाई कोषले सम्मानपत्र सहित विशेष सम्मान
काठमाडौं । चार दिने भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाललाई भेट गर्नुभएको छ । निर्धारित कार्यतालिका अनुसार मोदीका राष्ट्रिय सुरक्षा
काठमाडौं । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बूले राजीनामा दिनुभएको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले बुधबार राजीनामा घोषणा गर्नु भएको हो । जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्याउने महिला आरोहि याङजी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिनु भएको छ । आज राष्ट्रपति भवन शितल निवासमा भएको कार्यक्रममा आफ्नो
झापा । झापाको बिर्तामोडमा जेठ २७ र २८ गते राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता हुने लागेको हो
काठमाडौं । महोत्तरीमा झण्डै ८५ लाख रुपैयाँ बराबरको अवैध सालको काठ प्रहरीले बरामत गरेको छ । पूर्वबाट पश्चिम जाँदै गरेका दुई वटा ट्रक बर्दिबास नगरापालिका ५ मा प्रहरीले नियन्त्रणमा लिएको
काठमाडौं । उखु कृषकको भुक्तानी समस्या समाधान गर्न सरकारले सचिवको नेतृत्वमा एक समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माको संयोजकत्वमा समिति गठन
काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधवार संकटा क्लव र थ्री स्टार क्लवले बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा ओलावाले अफिजको ह्याट्रिकको सहयोगमा मच्छिन्द्र फुटबल क्लवले सातदोबाटो
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताउनुभएको छ । बुधवार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापन पत्र
काठमाडौं । शेयर बजारमा उच्च गिरावट बुधबार पनि जारी रहेको छ । बजेट पछिको पहिलो कारोबार मंगलबार ५३ अंकको पहिरो गएको बजारमा बुधबार पनि ३९ अंक बराबरको गिरावट आयो ।