Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


अस्पतालहरुमा बेड उपलब्धताको स्थिति वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिनुभएको छ । बुधवार काठमाडौं महानगरपालिकाले विश्व धुम्रपान रहित दिवस २०८० को अवसरमा आयोजना

सिन्धुलीमा अस्पताल तोडफोड र आगजनी

सिन्धुली । सिन्धुलीको दुधौलीस्थित सिथौंली अस्पतालमा मंगलबार राती तोडफोड र आगजनी भएको छ । विषालु सर्पले डसेर एकै परिवारका दुई बालकको मृत्यु भएपछि सर्पदंशको उपचार समयमै हुनुपर्ने माग गर्दै सिथौंली

लेखा समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधिको बनाउन ५ सदस्यीय उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति बनाएको छ । बुधवार सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले नेपाली काँग्रेसका

थप ३ जनामा कोरोना संक्रमण

काठमाडौं । थप ३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार २१ जनाको नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, बुधबार

डा. रमेश बलायरको ‘मनको बिम्ब’ लोकार्पण

काठमाडौं । डा.रमेश बलायरको कविता संग्रह ‘मनको बिम्ब’ एक समारोहका बीच लोकार्पण भएको छ । साझा प्रकाशनले प्रकाशित गरेको उक्त पुस्तकमा ३७ वटा कविता संग्रहित छन् । पूर्व गृहसचिव गोविन्द

सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी

काठमाडौं । सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी परेका छन् । बुधवार दिउँसो सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुलाई जानकारी दिँदै समितिका ज्येष्ठ सदस्य एवं

दुई पक्षिय वार्ताका लागि नयाँ सर्त सिर्जना गर्न अमेरिकालाई चीनको आग्रह

एजेन्सी । चीनले दुई पक्षबीच वार्ताका लागि आवश्यक सर्तहरू सिर्जना गर्न अमेरिकासँग आग्रह गरेको छ । चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता तान केफेईले कुनै सिद्धान्त बिना वार्ता हुन नसक्ने बताएका

सुनैसुनले ढाकिएको आफ्नो फोटो ट्रोल गरेकोप्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गर्नु भएको छ । औंठी लगाउने रुचि समेत नभएको

चलचित्र ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा आधारित छ ।

जलहरी निर्माणको सत्यतथ्य पत्ता लगाउनु पर्ने संसदीय समितिको निस्कर्ष

काठमाडौं । संसदीय समितिले पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पहल गर्नुपर्ने निस्कर्ष निकालेको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजना स्थलगत