उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले आफ्नो एक वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको एक वर्ष पुगेको अवसरमा नगरपालिकाले कार्यकालको एक वर्षे
काठमाडौं । चार दिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार मध्यप्रदेश जानुभएको छ । दाहाल शुक्रबार बिहान ११ बजे मध्ये प्रदेशको उज्जैन पुग्नुभएको हो । प्रधानमन्त्री दाहालले त्यहाँस्थित
काठमाडौं । ए डिभिजन क्लबहरुको विरोधपछि नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षण
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार प्रतितोला ५ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय
एजेन्सी । रुसी संघीय जाँच ब्युरोले अमेरिका र एप्पल कम्पनीले सर्वसाधारणका फोन ह्याक गर्ने गरेको दाबी गरेको छ । रुसी साइबर सेक्युरिटी कम्पनी क्याप्सरस्कीसँगको अनुसन्धानपछि संघीय ब्युरोले ह्याकिङ गर्ने गरेको
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले सार्वजनिक पदमा रहेकाले बालबालिका अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने उर्दी जारी गरेको छ । घ्याङलेख गाउँपालिकाले पालिकाभित्रका सार्वजनिक पदमा रहेका व्यक्तिहरुको छोराछोरी अनिवार्य रुपमा सामुदायिक
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन एक सार्वजनिक कार्यक्रममा लडेका छन् । अमेरिकी वायुसेवा एकेडेमीले आयोजना गरेको उपाधि वितरण कार्यक्रममा उनी लडेका हुन् । एक सैनिकलाई प्रमाणपत्र दिएर अघि बढ्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भ्रमणका एजेण्डाहरुमा सकारात्मक परिणाम आएको बताउनु भएको छ । मध्य प्रदेशको भ्रमणमा प्रस्थान गर्नुअघि शुक्रबार बिहान नयाँदिल्ली स्थित होटल मौर्यमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर जाने यातायातका साधनहरुलाई गोंगबु बसपार्क केन्द्रीत गर्न निर्देशन दिएको छ । महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै असार १ गतेभित्रै बसपार्क बाहिर रहेका लामो
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक