एजेन्सी । चीनमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तब्यस्त बनेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जुन महिनाको सुरुवातीदेखि उत्तरी चीनका धेरै शहरहरूमा गर्मीले पुराना सबै रेकर्ड तोडेको छ । चीनको
काठमाडौं । सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुरको बीचमा पर्ने श्रीलंका टापुमा कटान सुरु गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को शिवाइ टोल क्षेत्र र उदयपुरको बेलका नगरपालिका–८ को
बागलुङ । बागलुङको काठखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट सदरमुकाम जाँदै गरेको जीप मध्यपहाडी लोकमार्गमा अन्तर्गत पर्ने काठेखोला– ५ ठूलढुंगामा दुर्घटना भएको हो । जीप
ताप्लेजुङ । ताप्लेजुङको बाढीपहिरो प्रभावित क्षेत्रमा पहिलो राहतको सामाग्री पुगेको छ । नेपाली सेनाको हेलिकप्टरले सिदिङ्वा गाउँपालिका ६ को मेहेलेमा बुधबार लत्ताकपडा, टेण्ट, भाडाकुडा र स्वास्थ्यका सामग्री पुर्याएको हो ।
काठमाडौं । ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामामाथि बेलीब्रिज निर्माण थालिएको छ । गत शनिबार रातीको बाढीले पक्की पुल बगाएपछि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो । आवतजावतमै समस्या देखिएपछि
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताउनुभएको छ । बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा
काठमाडौं । आज विश्व संगीत दिवस । विश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँंदै छ । सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस पहिलोपटक मनाइएको थियो
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक चिनियाँ जहाज सफल अवतरण भएको छ । चीनको ‘सिचुवान एयरलाइन्स’ले बुधबार बिहान छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा विमानस्थलमा सीधा उडान गरेको हो ।
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि प्रदेश सरकारले शोक बिदा दिएको हो
काठमाडौं । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको