Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


हेटौंडा सिमेन्ट उद्योगको घाटा ९० करोड

काठमाडौं । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९र८० मा पनि रु. ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि

किसानलाई पेन्सनको व्यवस्था गर्न सांसद प्रभु साहको प्रस्ताव

कामाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नु भएको छ । कृषि क्षेत्रको प्रोत्साहनका लागि, किसानको सम्मानको लागि पनि उनीहरुलाई पेन्सन दिने

लेखापाल र कार्यालय सहयोगीले खरदार सरह सेवा, सुविधा पाउनुपर्छ : महेश बर्ताैला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेशकुमार बर्ताैलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ । बुधबार

प्रतिनिधि सभाद्वारा सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मन्त्री सिंह मंगलबार बझाङमा सवारी दुर्घटनामा पर्नुभएको थियो ।

सरकार महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने चापमा छ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा

मल र पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन महतोको सरकारसँग माग

काठमाडौं । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ । बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शुन्य समयमा बोल्दै उहाँले रोपाइँ

पोखरा महानगरद्वारा पोखरा भ्रमणका लागि चिनियाँ नागरिकलाई निम्तो

काठमाडौं । पोखरा महानगरद्वारा चिनियाँ नागरिकहरुलाई पोखरा भ्रमणका लागि निम्तो दिइएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले नेपाल-चीन जोड्ने मुस्ताङको कोरला नाका तत्काल खुलाउनसके नेपालमा

नागरिकता माग्दै धर्नामा बसेकालाई धरपकड गरेको भन्दै सांसद सिंहको आपत्ति

काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरुमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भत्सर्ना गर्नु भएको छ । सांसद सिंहले नागरिकलाई प्रहरी

पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत हो : चिनियाँ राजदुत सोङ

एजेन्सी । नेपालको लागि चिनियाँ राजदुत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताउनु भएको छ । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि पहल गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरुले जागरुकता देखाउनुपर्ने बताउनुभएको छ । बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण