Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


४ प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या

काठमाडौं । नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिका लाभान्वित भएका छन् । आँखा जाँच गरिएकामध्ये चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ

टेलिभिजनको अतिरिक्त शुल्क नउठाउन निर्देशन

काठमाडौं । सरकारले टेलिभिजन च्यानलसमेत वितरण गर्ने इन्टरनेट सेवा प्रदायकलाई सर्वसाधारणबाट गैरकानूनी पैसा नअसुल्न निर्देशन दिएको छ । टेलिभिजन च्यानलसमेत वितरण गर्ने इन्टरनेट सेवा प्रदायकले ग्राहकसँग टेलिभिजनको अलग्गै शुल्क लाग्ने

अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरी कार्यान्वयमा बेवास्ता गर्न मिल्दैन : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांगे्रसका नेता प्रकाशमान सिंहले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरेर कार्यान्वयमा बेवास्ता गरेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा

पर्याप्त पूर्वाधार बनाउन नसक्दा राहदानी वितरणमा समस्या बढ्यो : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पर्याप्त पूर्वाधार बनाउन नसक्दा विद्युतीय राहदानी वितरणमा समस्या बढेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा

उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्नुपर्छ : भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ । उपप्राध्यापक चलाउनेविरुद्ध ज्यान

क्रिकेट मैदानका लागि तत्काल बजेटको व्यवस्था गर्न सांसद भण्डारीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । वर्षौदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै

योग शिक्षालाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले योग शिक्षालाई देशले राष्ट्रिय अभियानका रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

धेरै नेपाली बसोवास गर्ने देशमा अवैतनिक राजदूतबाट छिटो राहदानी दिऔं : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले धेरै नेपालीहरु भएको देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिने पहल थाल्न सरकारसँग आग्रह गर्नुभएको छ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति

उपप्राध्यापक चलाउनेद्वारा सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको छ । मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । बुधबार दिउँसो करिब २ बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको